एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को खेलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको छ । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् ।
विश्वकप २०१८ अन्र्तगतको जारी खेलको पहिलो हाफमा पोर्चुगलले मोरक्को विरुद्ध एक गोल गरेको छ । पोर्चुगलका लाग...
Ashad 6, 2075 काठमाडौं । मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३–१ गोलअन्तरले पराजित गरेको छ । दोस्रो खेलमा इजिप्टलार्इ पराजित गरेपछि रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ।
उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५–० गोलअन्तरले ...
Ashad 5, 2075 काठमाडौं । एसियाली राष्ट्र जापानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो ।
क...
Ashad 5, 2075 काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।
भोल्बोग्राड स्टेडियममा भएको खेलमा इंग्ल्यान्डल...
Ashad 4, 2075 एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा स्वीडेनले जित हात पारेको छ । जितसँगै स्वीडेनको पनि ३ अंक भएको छ ।
दक्षिण कोरियाविरुद्ध स्वीडेनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको संघर्षपूर्ण जित निकालेको हो ...
Ashad 4, 2075 काठमाडौं । रसियामा यतिबेला विश्व फुटवलको महाकुम्भ जारी छ । जारी कुम्भमेलामा फुबटवलका महान हस्तिहरुको प्रदर्शनी गतिलो छैन । बरु नयाँ नयाँ टीको खेलले दर्शक तान्न थालेको छ ।
जारी फिफा विश्वकप फुटबलमा सोमबार तीन खेल हुँदैछ । ...
Ashad 4, 2075 काठमाडौँ । विश्वकप जितेर इतिहास रचिसकेको जर्मनीले यस पटक भने गोल गर्न सकेन । बरु मेक्सिकोसँग १ गोल खाएर पराजय भोग्नुपर्यो । पहिलो हाफमा गरेको एक गोललाई दोस्रो हाफमा पनि जोगाएपछि मेक्सिकोले जर्मनीलाई पराजित गरेको छ।
पहिलो ...
Ashad 4, 2075 काठमाडौं । उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। अाइतबार राति भएको विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग ब्राजिलले १-१को बराबरी खेलेको हो।
फिलिप्पे काैटिन्होले खेलको २०अौं मिनेटमा ब्राजि...
Ashad 3, 2075 काठमाडौं । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । विश्वकपमा आज (आइतबार) समूह ‘ई’ को दुई र समूह ‘एफ’ को एक खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन...
Ashad 3, 2075 काठमाडौं । स्ट्राइकर लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वकपको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।
शनिबार भएको समूह डीको पहिलो खेलमा विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइ...
Ashad 2, 2075 एजेन्सी । फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा फ्रान्सले बाजी मारेको छ । फ्रान्सले २ गोल लगाउँदा अस्ट्रेलियाले १ गोल मात्रै गरेको छ ।
एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएको ३ मिनेट नब...
Ashad 2, 2075 काठमाडौ । विश्वकप फुटबलको पूर्व सन्ध्यामा रसियाको मस्कोस्थित द डल्स होटलले पहिलो रोबोट ब्रोथले सार्वजनिक ग-यो।
विश्वकप हेर्न आउने दर्शकलाई लक्षित गरेर निर्माण गरिएको वेश्यालयमा रोबोटका लालिता, सासा र इसिलेल गरी तीन भेराइ...
Ashad 2, 2075 एजेन्सी । थपिएको समयमा आत्मघाती उपहार पाएपछि खेल अवधिभर दबाबमा रहेको इरानले मोरक्कोमाथि अविश्वसनीय जित हात पारेको छ।
समूह बीको पहिलो खेलको निर्धारित समयमा बराबरी भएपछि थपिएको समयमा इरानका खेलाडी इहसान हाजी साफीले प्रहार ग...
Ashad 1, 2075 एजेन्सी । विश्वकपमा समूह ‘बी’ अन्तर्गत दोस्रो खेल स्पेन र पोर्चुगलबीच सुरु भएको छ । खेलको प्रारम्भमै दुबै टीम निक्कै आक्रामक देखिएका छन् ।
अहिलेको युरोपियन विजेता पोर्चुगल र सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा उत्कृष्ट ...
Ashad 1, 2075 एजेन्सी । २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धामा उरुग्वेले विजयी सुरुवात गरेको छ ।
खेलको अन्तिम समयमा उरुग्वेका लागि जोसे मारिया गिमेन्जले गोल गरेका छन् ।
निक्कै प्रतिष्पर्धात्मक ...