काठमाडौ । विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेल आजबाट सुरु हुँदै छ । शनिबारको पहिलो खेलमा सन् १९९८ को विश्व विजेता फ्रान्स र दुईपटकको विश्व च्याम्पियन अर्जेटिना भिड्दै छन्।
त्यसैगरी, शनिबार राति नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ। अर्जेन्टिनाका स्टार खेलाडी मेसी चौथोपटक विश्वकप खेलिरहेका छ...
Ashad 15, 2075 काठमाडौं । प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएफकी नन्जा बुढामगर सेमिफाईनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको तेस्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी र...
Ashad 15, 2075 काठमाडौं । फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबारसम्म पहिलो चरणको खेलहरु भए । पहिलो चरणमा युरोपियन राष्ट्रको दवदवा रह्यो ।
रुसमा जारी खेलको पहिलो चरणमा १६ राष्ट्रले रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घ...
Ashad 14, 2075 काठमाडौं । २०१८ फिफा विश्वकप प्रतियोगितामा दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनीलाई ठूलो धक्का लागेको छ ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराएको हो । दुबै गोल इन्जु...
Ashad 13, 2075 काठमाडौं । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र डेनमार्क जारी विश्वकप फुटवलको नकआउट चरणमा प्रवेश गरेका छन् । पेरुसहित अष्ट्रेलिया पहिलो चरणबाटै बाहिरिएको छ । नकआउट चरणमा को हुनेछन् प्रतिस्पर्धी समूह डी र समूह सी का विजेता र उ...
Ashad 12, 2075 काठमाडौं । नेपाली तेक्वान्दोलाई थप दक्ष बनाउन दक्षिण कोरिया पुगेको नेपाली तेक्वान्डो प्रशिक्षकले प्रशिक्षण लिइरहेका छन् ।
प्रशिक्षक मोहन विश्वकर्माको नेतृत्वमा जेठ २९ मा दक्षिण कोरिया गएको सो टोलीमा अशोक खड्का, तिलक लामा,...
Ashad 11, 2075 काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित हात पारेको छ । जितसँगै समूह एचमा कोलम्बियाले ३ अंक जोडेको छ ।
शनिबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराउँदै शा...
Ashad 10, 2075 काठमाडौं । विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।
प्रतियोगितामा इंल्यान्डले पानामामाथि ६–१ को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । ६–१ ले हराएर...
Ashad 9, 2075 काठमाडौं । चौथो सेब टू ए साईड खुला भलिबल प्रतियोगिताको उपाधि होम पुन र कुन्दन शाहीको जोडीले जितेको छ।नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको ज...
Ashad 9, 2075 काठमाडौं । विश्वकप अन्तरगत ट्युनेसियासँगको खेलको पहिलो हाफमा बेल्जियमले ३–१ को अग्रता लिएको छ ।
पहिलो हाफमा चम्किएका बेल्जियमका लुकाकु एक्लैले दुई गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका छन् ।
लुकाकुले जारी विश्वकपमा ४ गोल ...
Ashad 8, 2075 काठमाडौं । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।
ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले...
Ashad 8, 2075 काठमाडौं । विश्वकप फुटबलमा लियोनल मेस्सीले नेतृत्व गरेको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै अर्जेन्टिना चरणबाटै बाहिरिने खतरा बढेको छ ।
बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजि...
Ashad 7, 2075 काठमाडौं । २०१८ फिफा विश्वकपमा अस्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेलका छन् । बिहीबार भएको ‘सी’ को खेलमा बराबरी भएसँगै अस्ट्रेलियाको दोस्रो चरणमा पुग्ने आशा बाँकी रहेको छ ।
डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको...
Ashad 7, 2075 काठमाडौं । पनामा पेपर्स –२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।
पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको...
Ashad 7, 2075 लुइस सुवारेजको एक गोलको मद्दतमा उरुग्वे विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ । उरुग्वे र साउदी अरेबियाबीच भएको खेल सकिने बितिक्कै समूह ए बाट नकआउट चरण प्रवेश गर्ने दुवै टीमको टुंगो लागेको छ ।
उक्त समूहबाट आयोजक रुस ...