मैत्रीपूर्ण भलिबल : बंगलादेशविरुद्ध नेपाल विजयी

f.title
निशान न्युज भाद्र १५, 2074

काठमाडौं । राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ । पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा पार्यो । नेपाल भलिबल संघको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पछिल्ला तीन सेट ज...

अहिले विश्व फुटबलमा चर्चा

अहिले विश्व फुटबलमा चर्चा

भाद्र १४, 2074 भदौ । अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् । तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने ...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम श...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम शुरु

भाद्र १४, 2074 काठमाडौं । नेपालमा झण्डै १० हजार विद्यार्थीले रुचाइएको मार्सल आर्टका कुशल प्रशिक्षक उत्पादन गर्न ४ महिने प्रशिक्षण तालिक शुरु भएको छ । तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजना गरेको ४ महिने सो तालिमको युवा तथा खेलकुद राज्यमन्...

साइपाल सेमिफाइनलमा

साइपाल सेमिफाइनलमा

भाद्र १३, 2074 काठमाडौं । साइपाल एकेडेमी आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई ३१–१० को फराकिलो अन्तरले पराजित ग¥यो । साइ...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा संयोगलाई स्वर्ण

भाद्र १०, 2074 काठमाडौं । छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्रा एकलको उपाधि आदर्श विद्या मन्दिरका संयोग कपालीले जितेका छन । शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल)द्वारा आयोजत प्रतिगिाको छात्र फा...

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

भाद्र ९, 2074 काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो । खेलको ५ ...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपि...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

भाद्र ९, 2074 काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीला...

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

भाद्र ७, 2074 काठमाडौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ...

रेडिअन्ट र निम्स सेमिफाइनलमा

भाद्र ७, 2074 काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र नितेन मेमोरियल स्कुल (निम्स) पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडिअन्टले द एक्सेल्सियर स्कुललाई ३०–२० ले पराजित ग¥यो ।...

लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

भाद्र ६, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा मंगलबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा ५ टोलीको सहभागिता छ । प्रतियोगितामा ...

राखेपको प्रशासनीक भवनको शिलान्यास

राखेपको प्रशासनीक भवनको शिलान्यास

भाद्र ५, 2074 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय प्रशासनीक कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र निर्माण हुन लागेको भवनको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शिलान्...

टेनिस टोली भारत जाने

भाद्र ३, 2074 काठमाडौँ । आईटीएफ÷एटीएफ यु–१६ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन ४ लनटेनिस खेलाडीसहित ७ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ । पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल तथा महिलामा प्रेरणा कोइराला र अ...

नालान्डा, इनोभेटिभ र निम्सको जित

नालान्डा, इनोभेटिभ र निम्सको जित

भाद्र ३, 2074 काठमाडौं । नालान्डा, इनोभेटिभ र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् । नालान्डाले जेनिथलाई २६–१९ ले पराजित ग¥यो । नालान्डाका सञ्जोग थापाले ७ अंक जोडे...

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

श्रावण ३२, 2074 साउन । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर म...

मेयर कप फुटसल भदौ १० देखि  

मेयर कप फुटसल भदौ १० देखि   

श्रावण ३१, 2074 काठमाडौँ । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ व...

साताको लोकपृय

एकीकृत समाजवादीको धनकुटा नगर भेला सम्पन्न, नगर अध्यक्षमा सुजनभाई जोशी चयन

Akikrit samajwadi dkt 9

धनकुटा । नेकपा (एकीकृत समाजवादी) धनकुटा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सो भेलाले सुजनभाई...