मेसीको हातमा पाँचौ युरोपियन गोल्डेन सुज

Messi gold shoe

काठमाडौं । लियोनल मेसीले पाँचौ पटक ‘युरोपियन गोल्डेन सुज’ पक्का गरेर नयाँ कीर्तिमान बनाएका छन् । पाँच पटक गोल्डेन सुज जित्ने मेसी एक्ला खेलाडी हुन् ।

स्पेनिस ला लिगामा यो सिजन ३४ गोल गरेका मेसीले इंग्लिस पि्रमियर लिगमा ३२ गोल गर्ने लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै गोल्डेन सुज पक्का गरेका हुन् ।

मेसीले यसअघि सन् २००९-१०, २०११-१२, २०१२-१३ र २०१६-१७ को सिजन पनि गोल्डेन सुज जितेका थिए ।

गोल्डेन सुज अवार्ड युरोपियन देशका प्रमुख लिगमा खेलाडीले गरेका गोलका आधारमा मात्र नभएर उनीहरुलाई दिइने नम्बरलाई पनि आधार मानिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...