विश्वकप विजेता जर्मनी मेक्सिकोसँग पराजित

Mexiko

काठमाडौँ । विश्वकप जितेर इतिहास रचिसकेको जर्मनीले यस पटक भने गोल गर्न सकेन । बरु मेक्सिकोसँग १ गोल खाएर पराजय भोग्नुपर्यो । पहिलो हाफमा गरेको एक गोललाई दोस्रो हाफमा पनि जोगाएपछि मेक्सिकोले जर्मनीलाई पराजित गरेको छ।

पहिलो हाफको ३४ औं मिनेटमा मेक्सिकोका लोजानोले गरेको गोलमा सन् २०१८ को विश्वकप विजेता जर्मनीमाथि मेक्सिकोले जित हासिल गरेको हो।

मेक्सिकोले पहिलो हाफमै गरेको गोल फर्काउन जर्मनीले भरमग्दुर प्रयास गर्‍यो। तर उसको केही सीप लागेन।

दोस्रो हाफमा पनि जर्मन खेलाडीहरुले गोल फर्काउन मिहिनेत गरे, तर मेक्सिकोको डिफेन्स विश्वकप विजेता जर्मनीले तोड्न सकेन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...