नेपालबाट २–१ गोल अन्तरले बंगलादेश पराजित

निशान न्युज आश्विन ९, 2074

काठमाडौं । भुटानमा जारी साफ अठार वर्षमुनि ९यू–१८० च्याम्यिनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ...

निमा र दीपकले विश्व उसुमा सहभागिता ज...

निमा र दीपकले विश्व उसुमा  सहभागिता जनाउने

आश्विन ९, 2074 काठमाडौं । रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ देखि अक्टोबर ४ तारिखसम्म हुने च्याम्पियनसिपको महिलामा निमा घर्ती मगर तथा पुरुषमा दीपक हमालले प्रत...

रानाभाट बने यो वर्षको लिगलिगे राजा

रानाभाट बने यो वर्षको लिगलिगे राजा

आश्विन ९, 2074 गोरखा । यस वर्षको लिगलिगे दौड जितेर नेपाली सेनाका खगेन्द्र रानाभाट श्रीपेच लगाएर लिगलिगे राजा बनेका छन् । सोमवार भएको लिगलिगे दौडको नवौं संस्करणको उपाधि नेपाली सेनाका रानाभाटले श्रीपेच पहिरिएका छन् । दौडेर राजा छानिने परम...

प्रथम मिनी–म्याराथन सम्पन्न

प्रथम मिनी–म्याराथन सम्पन्न

आश्विन ६, 2074 चितवन । दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्या...

मेयरकप फुटबल आयोजना

मेयरकप फुटबल आयोजना

आश्विन ५, 2074 दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ । नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुृक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिक...

मेस्सी एक्लैले गरे चार गोल

मेस्सी एक्लैले गरे चार गोल

आश्विन ४, 2074 असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता ग...

खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिन...

खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिनुपर्छ  : सञ्चारमन्त्री बस्नेत

आश्विन २, 2074   ललितपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन् । नेपाल पौडी सङ्घ (एनएसए)द्वारा सोमबार आयोजित सातौँ एनएसए कप प्रतियोगिताको उद्घा...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनि...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनियनको पोल्टामा

आश्विन १, 2074 धनकुटा । ब्वाईज युनियनले शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी हात पारेको छ । सो प्रतियोगिताको १३ औ संस्करणअन्तर्गत आइतवार भएको फाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पिएयन बिर्तामोड युनाइटेड झापालाई...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन  

हङकङलाई हराउँदै नेपाल च्याम्पियन   

आश्विन १, 2074   काठमाडौँ । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले ५ विकेटले हराएको हो । सो उ...

बार्सिलोनाको लगातार चौथो जित

बार्सिलोनाको लगातार चौथो जित

आश्विन १, 2074 असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सि...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्ड...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै

भाद्र ३१, 2074 काठमाडौं । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच खेल भइरहेको छ । मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट

भाद्र ३०, 2074 धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट पाहुना टोली बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बिर्ता युनाईटेड क्लव झापाले विआसी भुटानलाई ४–० को...

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

भाद्र २९, 2074 धनकुटा । ब्वाईज युनियन धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाईनल खेलमा बेलबारी फुटवल क्लव मोरङलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन फाईनलमा प्रवेश ग...

निम्स र बाबा सेमिफाइनलमा

निम्स र बाबा सेमिफाइनलमा

भाद्र २९, 2074 काठमाडौँ । निम्स र बाबा दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्सले मातृभूमिलाई ३–१ गोलले पराजित ग¥यो । निम्सका सिधु लामाले २ तथा शंकर परियारले १ गोल गरे...

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

भाद्र २९, 2074 काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई ७ विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमा...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...