फ्रान्स भर्सेस अष्ट्रेलिया : फ्रान्सको विजयी सुरुवात

France astrelia khel

एजेन्सी । फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा फ्रान्सले बाजी मारेको छ । फ्रान्सले २ गोल लगाउँदा अस्ट्रेलियाले १ गोल मात्रै गरेको छ ।

एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएको ३ मिनेट नबित्दै अस्ट्रेलियाले बराबरी गोल फर्काएको थियो । तर, खेलको अन्तिम समय बाँकी रहँदा फ्रान्सले थप १ गोल गरेर आफ्नो टीमलाई विजयी सुरुवातको खाता खोलेको थियो ।

अस्ट्रेलियाका लागि मिली जिदनाकले पेनाल्टीमार्फत गोल गरेका हुन् । पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको ५८औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...