विजयीको खाता खोल्यो उरुग्वेले, मारियाले गरे गोल

Urugye jit

एजेन्सी । २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धामा उरुग्वेले विजयी सुरुवात गरेको छ ।

खेलको अन्तिम समयमा उरुग्वेका लागि जोसे मारिया गिमेन्जले गोल गरेका छन् ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टीमले गोलको प्रयास गरिरहँदा उरुग्वेले गोल गर्ने अवसर पाएको हो । दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ ।

इजिप्टको तुलनामा उरुग्वे निकै बलियो टोली हो । तर, इजिप्टका मोहमद सलाह टोलीमा छैनन् । झण्डै तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...