फुटबलको कुम्भमेला : को को भिड्दैछन् आज ?

World cup

काठमाडौं । रसियामा यतिबेला विश्व फुटवलको महाकुम्भ जारी छ । जारी कुम्भमेलामा फुबटवलका महान हस्तिहरुको प्रदर्शनी गतिलो छैन । बरु नयाँ नयाँ टीको खेलले दर्शक तान्न थालेको छ ।

जारी फिफा विश्वकप फुटबलमा सोमबार तीन खेल हुँदैछ । विश्वकपमा आज दुई समूहका तीन खेल हुनेछ । आजको पहिलो खेल स्वीडेन र दक्षिण कोरियाबीच हुँदैछ ।

समूह ‘एफ’ मा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समयअनुसार साँझ ५.४५ बजे सुरु हुनेछ । यो समूहमा मेक्सिकोले जर्मनीलाई १–० ले हराएर विजय सुरुवात गरिसकेको छ ।

आजै समूह ‘जि’ को दुई खेल हुँदैछ । समूह ‘जि’ को पहिलो खेलमा बेल्जीयम र पानामा र दोस्रो खेलमा ट्युनिसिया र इंग्ल्यान्ड भिड्दै छन् । बेल्जियम र पानामाबीचको खेल उनीहरु नेपाली समयअनुसार ११.४५ मा आमनेसामने हुँदैछन् ।

ट्युनिसिया र इंग्ल्यान्डबीच पनि प्रतिष्पर्धा हुँदैछ । अजाको अन्तिम खेल राति ११.४५ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...