करेन्ट लागेर एकको मृत्यु

Victim of electrical shock

झापा । हात्ती धपाउने क्रममा झापाको उत्तर बाहुनडाँगीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस