सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध कारोबार बढ्छ भन्ने धारणालाई एक अध्ययनले गलत ठहर गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनले नेपालमा ०.३३ प्रतिशत मात्र अवैध चुरोट फेला परेको देखाएको हो । प्रतिष्ठानले हिमाल पहाड तराई गरी ११ जिल्लामा ४३०० सय भन्दा बढीमा जाँच गरिएका चुरोटका प्याके...