कोरोनाको लक्षण नदेखिएकाले अनिवार्य पिसिआर नगराउन मन्त्रालयको अनुराेध

Swasthya mantralaya

काठमाडौं । कोभिड -१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकालाई अनिवार्य पिसिआर नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरूलाई अनिवार्य पिसिआर नगराउन अनुरोध गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...