काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ ...
Ashad 27, 2079 काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ८ सय ३४ जनाको पीसीआर र १ हजार १ सय ८६ जनाको एन्टीजेन विधिबाट परी...
Ashad 26, 2079 काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
देशभर गरिएको १ हजार ७ सय ...
Ashad 22, 2079 काठमाडौँ । काठमाडौँमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो भेरियन्ट नेपालमा ...
Ashad 22, 2079 काठमाडौं । पिसाबले मानिसको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ त्यसैले स्वास्थ्यबारे थाहा पाउनका लागि कतिपय अवस्थामा डाक्टरले पिसाब परीक्षण गर्न सल्लाह दिन्छन् ।
पिसाबको रङ, पिसाबको पिँज लगायतका चिजले स्वास्थ्यबारे पत्ता ...
Ashad 19, 2079 काठमाडौँ । कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा जानकारी दिएको छ ।
यो खोप ...
Ashad 16, 2079 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । आज नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसलाई सम्बोधन ...
Ashad 9, 2079 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाका अनुसार पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई...
Ashad 1, 2079 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख खोप वेपत्ताको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। खासगरी प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई निरन्तर उठाएपछि मन्त्री खतिवडाले आफू आरोपित हुन ...
Jesha 17, 2079 काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा मनाइँदैछ । हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने ना...
Jesha 15, 2079 काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विन...
Jesha 8, 2079 काठमाडौं । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिस...
Jesha 6, 2079 नेपालमा अपवाद बाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन। सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ अर्कोतिर, विदेशबाट पढाइ सकेर फर्किएका चिकित्...
Baishak 15, 2079 काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो ।
सरका...
Baishak 15, 2079 काठमाडौं– यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना तर्फ संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरस महामारीले विश्व...