प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

f.title
निशान न्युज श्रावण २८, 2077

धनकुटा । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठ (जुली) लाई कोरोना संक्रमण पुष्टि भएको हो । उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ । सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आउँदा स्वास्थ्यमा समस्य...

काठमाडौँ उपत्यकामा संक्रमित संख्या बढ...

काठमाडौँ उपत्यकामा संक्रमित संख्या बढ्ने क्रम तिब्र, एकैदिन थपिए १३८ संक्रमित

श्रावण २८, 2077 काठमाडौँ ।  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका  १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य म...

थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना सं...

थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमित संख्या २४ हजार नाघ्यो

श्रावण २८, 2077 काठमाडौँ । छिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्र...

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ...

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु

श्रावण २८, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप दुई जनाको मुत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै किस्ट अस्पतालमा एक / एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मेडिसिटी अस्पतालमा जन...

प्रचण्ड निवासमा थप २ जनालाई कोरोना सं...

प्रचण्ड निवासमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि

श्रावण २८, 2077 काठमाडौँ  । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले नेपालखबरलाई ज...

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर...

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर गिरीको काठमाडौंमा मृत्यु

श्रावण २८, 2077 काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । ७३ वर्षीय गिरी १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना...

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालम...

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु

श्रावण २८, 2077 बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाक...

एम्बुलेन्समा चढे लगत्तै सप्तरीमा थप ए...

एम्बुलेन्समा चढे लगत्तै सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

श्रावण २८, 2077 सप्तरी । सप्तरीमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनलाई च...

काठमाडौं उपत्यकामा संक्रमण तीव्र

काठमाडौं उपत्यकामा संक्रमण तीव्र

श्रावण २८, 2077 काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएक...

ह्वात्तै बढ्यो संक्रमण, कुन जिल्लामा ...

ह्वात्तै बढ्यो संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए ? (सुचीसहित)

श्रावण २७, 2077 काठमाडौं । साउन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले साउन ७ गतेदेखि लागू हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । करिब चार महिना लामो लकडाउन अन्त्य गर्दा काठमाडौ...

अख्तियार प्रमुख नवीनकुमार घिमिरेलाई क...

अख्तियार प्रमुख नवीनकुमार घिमिरेलाई कोरोना संक्रमण

श्रावण २७, 2077 काठमाडौं । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दो छ । पछिल्ला केही दिनयता त च्च तहका व्यक्तिहरुलाई कोरोना संक्रमण भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृत...

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतक संख्या ८३ पुग्यो

श्रावण २७, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै संख्या ८३ पुगेको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । काभ्रेकी ५० वर्षीय महिला र सिन्ध...

देशभर ६३८ संक्रमित थपिए

देशभर ६३८ संक्रमित थपिए

श्रावण २७, 2077 काठमाडौं । आज मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त...

भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपाल...

भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ  : मन्त्री ढकाल

श्रावण २७, 2077 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको  ६१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भा...

दुई डाक्टरसहित बारा र पर्सामा थप ७० ज...

दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

श्रावण २७, 2077 वीरगञ्ज । बारा र पर्सामा २ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रम...

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...