पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

f.title
निशान न्युज Magh 9, 2078

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५ पुगेको छ। यस्तै आज १ हजार ४...

टेकु अस्पतालमा एक साताका लागि खोप अभि...

टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

Magh 9, 2078 काठमाडौँ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ। अस्पतालबाट जारी एक विज्ञप्तिअनुसार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि...

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई क...

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य

Magh 9, 2078 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए ...

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशु...

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

Magh 9, 2078 हुम्ला । हुम्ला जिल्ला अस्पतालमा सुत्केरीपछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका -५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया...

तनहुँका फ्रन्टलाइनर स्वास्थ्यकर्मी र ...

तनहुँका फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै, ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

Magh 9, 2078 दमौली । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका-६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क...

कोरोनाको हटस्पट काठमाडौंमा संक्रमितको...

कोरोनाको हटस्पट काठमाडौंमा संक्रमितको संख्या बढेको बढ्यै, थप ५३०६ जनामा कोरोना पुष्टि

Magh 8, 2078 काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहँदा देशभरको संख्याको झण्डै आधाभन्...

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा ...

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना पुष्टि

Magh 8, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हज...

ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेक...

ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आज १६ जनाको मृत्यु

Magh 8, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यसअघि शुक्रबारसम्म बढीमा ४ जनाको मात्रै मृत्यु भएको थियो । तर, आज एक्कासी मृतकको संख्या ह्वात्तै बढेको हो । शुक्रबार ३ कोरोना...

कोरोना कहरमा यौन जीवनबारे जान्नैपर्ने...

कोरोना कहरमा यौन जीवनबारे जान्नैपर्ने १६ रोचक तथ्य

Magh 8, 2078 काठमाडौं । विश्व यतिबेला कोरोना महामारीको चपेटामा छ । कोरोना सङ्क्रमणको दर घटबढ भइरहेका कारण विश्व स्वास्थ्य संगठनदेखि विभिन्न निकायले स्वास्थ्य सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन् । कोरोना महामार...

आज घट्यो कोरोना संक्रमण, आज १० हजार ७...

आज घट्यो कोरोना संक्रमण, आज १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

Magh 7, 2078 काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या केही घटेको छ । बिहीबार १२ हजार ३३८ थपिएका थिए । तर,पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमि...

सिटामोलको कृत्रिम अभाव, उपभोक्तालाई स...

सिटामोलको कृत्रिम अभाव, उपभोक्तालाई सास्ती : सामाजिक उत्तरदायित्व खोइ ?

Magh 7, 2078 काठमाडौं । सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ। सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ। तर, उपभोक्ताले केही दिनयता यो औषधि बजारमा पाउन सकेका छैनन्। वरिष्ठ नशा रोग विशेषज्ञ प्रा.डा. ...

उपत्यकाभित्र उकालो लाग्यो कोरोना ग्रा...

उपत्यकाभित्र उकालो लाग्यो कोरोना ग्राफ, एकै दिन ६९८१ जनामा कोरोना संक्रमण पुष्टि

Magh 6, 2078 काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी...

कोरोना संक्रमण बढेको बढ्यै, एकैदिन १२...

कोरोना संक्रमण बढेको बढ्यै, एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि

Magh 6, 2078 काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ३३८ थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्...

कोरोनाको हटस्पट बन्यो काठमाडौं, एकैदि...

कोरोनाको हटस्पट बन्यो काठमाडौं, एकैदिन ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि

Magh 4, 2078 काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हट स्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको...

अत्याधिक बढ्यो कोरोना संक्रमण : एकैदि...

अत्याधिक बढ्यो कोरोना संक्रमण : एकैदिन १०२५८ जनामा कोरोना संक्रमण पुष्टि

Magh 4, 2078 काठमाडौं । नेपालमा कोरोना संक्रमण वृद्धि दर उच्च भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना स...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...