काठमाडौं । ‘आफैंलाई मानसिक स्वास्थ्य समस्या भएको स्वीकार्न समय लाग्यो । आफैंले भोग्नु परेपछि उपाय खोजें, बुझेपछि मात्रै आमाबुवालाई भन्न सकें’ सातदोबाटोकी अर्पणा थापाले आफ्नो अनुभव सुनाइन् । एक निजी कम्पनीमा कार्यरत अर्पणालाई के कारणले मानसिक स्वास्थ्य समस्या सुरु भयो भन्ने अझै पहिचान हुनसकेको छैन...