नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

f.title
निशान न्युज Bhadra 7, 2074

काठमाडौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप स...

रेडिअन्ट र निम्स सेमिफाइनलमा

Bhadra 7, 2074 काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र नितेन मेमोरियल स्कुल (निम्स) पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडिअन्टले द एक्सेल्सियर स्कुललाई ३०–२० ले पराजित ग¥यो ।...

लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

Bhadra 6, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा मंगलबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा ५ टोलीको सहभागिता छ । प्रतियोगितामा ...

राखेपको प्रशासनीक भवनको शिलान्यास

राखेपको प्रशासनीक भवनको शिलान्यास

Bhadra 5, 2074 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय प्रशासनीक कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र निर्माण हुन लागेको भवनको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शिलान्...

टेनिस टोली भारत जाने

Bhadra 3, 2074 काठमाडौँ । आईटीएफ÷एटीएफ यु–१६ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन ४ लनटेनिस खेलाडीसहित ७ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ । पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल तथा महिलामा प्रेरणा कोइराला र अ...

नालान्डा, इनोभेटिभ र निम्सको जित

नालान्डा, इनोभेटिभ र निम्सको जित

Bhadra 3, 2074 काठमाडौं । नालान्डा, इनोभेटिभ र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् । नालान्डाले जेनिथलाई २६–१९ ले पराजित ग¥यो । नालान्डाका सञ्जोग थापाले ७ अंक जोडे...

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

Shrawan 32, 2074 साउन । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर म...

मेयर कप फुटसल भदौ १० देखि  

मेयर कप फुटसल भदौ १० देखि   

Shrawan 31, 2074 काठमाडौँ । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ व...

बार्सिलोना छोडेर थप सजीव भएँः नेइमार

बार्सिलोना छोडेर थप सजीव भएँः नेइमार

Shrawan 31, 2074 साउन । नेइमारले आफूले अहिले सबैभन्दा बढी सजीव महसुस गरेको बताएका छन् । फ्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वानमा आइतबार राति डेब्यु गरेका ब्राजिलियन स्ट्राइकर नेइमारले आफू बार्सिलोनामा हुँदा भन्दा अहिले सजीव मह...

एसिया कपका लागि खेलाडी छनोट  

एसिया कपका लागि खेलाडी छनोट   

Shrawan 29, 2074   काठमाडौं। मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आइतबार २८ सदस्यीय नेपाली प...

मन्त्री केसीले गरे हिटिङ पुलको सिलान्यास

मन्त्री केसीले गरे हिटिङ पुलको सिलान्यास

Shrawan 27, 2074 काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको सिलान्यास गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको ह...

नेपाली फुटबल टोली आज जापान जाँदै

नेपाली फुटबल टोली आज जापान जाँदै

Shrawan 27, 2074 काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली दश दिने जापान भ...

१३ औँ सागका ५ भन्दा बढी खेल पोेखरामा ...

१३ औँ सागका ५ भन्दा बढी खेल पोेखरामा हुदैँ

Shrawan 26, 2074 पोखरा, । नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुद साग आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा ५ भन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ । अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरामा पहिलोप...

१३ औँ सागः ५ खेल पोखरामा

१३ औँ सागः ५ खेल पोखरामा

Shrawan 24, 2074 पोखरा, । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताए । पोखरा रंगशालाको मंगलबार निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्...

दमकले ताप्लेजुङलाई ट्राइबेकरमा हरायो

दमकले ताप्लेजुङलाई ट्राइबेकरमा हरायो

Shrawan 24, 2074 ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको फुटबल टिम दमकले ताप्लेजुङको कर्णसिंह सोनाम क्लबलाई ट्राइबेकरमा २–१ को गोल अन्तरले पराजित गरेको छ । सोमबार सदरमुकामस्थित भानु जनमाध्य...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...