तेक्वान्दो टोली दक्षिण कोरिया जाँदै

f.title
निशान न्युज Ashad 6, 2074

काठमाडौं, । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्...

आईडब्लुएफन करातेमा नेपाल च्याम्पियन

Ashad 5, 2074 काठमाडौँ । प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो भयो । १ स्वर्ण जितेको भुटान तेश्रो...

ग्रेट माया सेमिफाइनलमा

ग्रेट माया सेमिफाइनलमा

Ashad 5, 2074 काठमाडौँ । ग्रेट माया तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रेट मायाले भाइपरलाई २०–१४ ले पराजित ग¥यो । विजयी टिमका लागि सोनाम तामाङले ६ अंक जोडे । साइपाल एक...

खेलाडीलाई ट्राफिक सचेतना

खेलाडीलाई ट्राफिक सचेतना

Ashad 5, 2074 काठमाडौं, । नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहाय...

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

Ashad 2, 2074 काठमाडौँ, । संयुक्त अरब इमिरेट्स युएइ मा हुने एएफसी २३ वर्षमुनि यु–२३ च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबार देखि सुरु भएको छ सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा मा सुरु भएको बन्द प्रशिक्षणको प...

एइसी कप क्रिकेट यसै सातादेखि देखि हुने

एइसी कप क्रिकेट यसै सातादेखि देखि हुने

Ashad 1, 2074 काठमाडौँ, । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यह...

कार्डिफमा पाकिस्तानको आत्मबल बलियो

कार्डिफमा पाकिस्तानको आत्मबल बलियो

Jesha 31, 2074 पाकिस्तान । कप्तान सरफराज अहमदले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा बुधबार इङल्यान्डको सामना गर्दा आफ्नो टिम आत्मविश्वासी हुने बताएका छन् । पाकिस्तानले सोफिया गार्डेनमा केही दिन अन्तरमा खेल्न लागेको यो दोस्रो महत्त्वपूर्ण ख...

अन्नपूर्ण चेसमा पायनीयर च्याम्पियन

अन्नपूर्ण चेसमा पायनीयर च्याम्पियन

Jesha 28, 2074 काठमाडौँ । १३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगितामा पायनीयर स्कुल पहिलो भएको छ । पायनीयरले आठ मध्यका चार स्पर्धामा पहिलो स्थान हात पारेको हो । यु–१६ मा पायनीरका सुदिप तामाङ पहिलो भ...

लालीगुराँस र सेबको विजयी सुरुआत

लालीगुराँस र सेबको विजयी सुरुआत

Jesha 28, 2074 काठमाडौँ । आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र सेबले तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएच...

गोजुरियोमा नेपाल च्याम्पियन

गोजुरियोमा नेपाल च्याम्पियन

Jesha 28, 2074 काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगितामा १७ स्वर्ण, १५ रजत र २० कांस्य जित्दै नेपाल टिम च्याम्पियन ब...

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्र...

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

Jesha 27, 2074 काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई एक शून्य गोलले पराजित गरेको छ । अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा सम्पन्न खेलको पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । डिफेण्...

स्वर्ण विजेता र कीर्तिमानीधारी पुरस्कृत

स्वर्ण विजेता र कीर्तिमानीधारी पुरस्कृत

Jesha 25, 2074 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ ...

तार्केश्वरलाई हराउँदै टोखाको जित

तार्केश्वरलाई हराउँदै टोखाको जित

Jesha 24, 2074 काठमाडौं । टोखा नगरपालिकाले प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत त्रिप...

खेलकुद मन्त्रीको बिदाइ

खेलकुद मन्त्रीको बिदाइ

Jesha 24, 2074 काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मन्त्री दलजीत विके श्रीपालीलाई बुधबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, खेलकुद मन्त्...

रौतहट र ताप्लेजुङ फाइनलमा

रौतहट र ताप्लेजुङ फाइनलमा

Jesha 24, 2074 स्याङ्जा । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जाको वालिङमा भएको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । स्याङ्जाको वालिङ र ...

साताको लोकपृय

मजदुरका हक अधिकारका विषयमा सांसदहरुसँग छलफल, श्रम ऐन कार्यानवयनमा लाग्ने प्रतिवद्धता

Ted union prpgram

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मदजुरका हक र अधिकारलाई ऐनमा समेट्न माग गर्दै सांसदहरु...