अहिले विश्व फुटबलमा चर्चा

f.title
निशान न्युज Bhadra 14, 2074

भदौ । अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् । तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने उनीहरु दुबै कुनै समय स्पेनी क्लब रियल मड्रिडबाट खेल्ने सपना देखेका थिए । न...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम श...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम शुरु

Bhadra 14, 2074 काठमाडौं । नेपालमा झण्डै १० हजार विद्यार्थीले रुचाइएको मार्सल आर्टका कुशल प्रशिक्षक उत्पादन गर्न ४ महिने प्रशिक्षण तालिक शुरु भएको छ । तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजना गरेको ४ महिने सो तालिमको युवा तथा खेलकुद राज्यमन्...

साइपाल सेमिफाइनलमा

साइपाल सेमिफाइनलमा

Bhadra 13, 2074 काठमाडौं । साइपाल एकेडेमी आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई ३१–१० को फराकिलो अन्तरले पराजित ग¥यो । साइ...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा संयोगलाई स्वर्ण

Bhadra 10, 2074 काठमाडौं । छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्रा एकलको उपाधि आदर्श विद्या मन्दिरका संयोग कपालीले जितेका छन । शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल)द्वारा आयोजत प्रतिगिाको छात्र फा...

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

Bhadra 9, 2074 काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो । खेलको ५ ...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपि...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

Bhadra 9, 2074 काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीला...

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

Bhadra 7, 2074 काठमाडौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ...

रेडिअन्ट र निम्स सेमिफाइनलमा

Bhadra 7, 2074 काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र नितेन मेमोरियल स्कुल (निम्स) पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडिअन्टले द एक्सेल्सियर स्कुललाई ३०–२० ले पराजित ग¥यो ।...

लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

Bhadra 6, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा मंगलबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा ५ टोलीको सहभागिता छ । प्रतियोगितामा ...

राखेपको प्रशासनीक भवनको शिलान्यास

राखेपको प्रशासनीक भवनको शिलान्यास

Bhadra 5, 2074 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय प्रशासनीक कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र निर्माण हुन लागेको भवनको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शिलान्...

टेनिस टोली भारत जाने

Bhadra 3, 2074 काठमाडौँ । आईटीएफ÷एटीएफ यु–१६ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन ४ लनटेनिस खेलाडीसहित ७ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ । पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल तथा महिलामा प्रेरणा कोइराला र अ...

नालान्डा, इनोभेटिभ र निम्सको जित

नालान्डा, इनोभेटिभ र निम्सको जित

Bhadra 3, 2074 काठमाडौं । नालान्डा, इनोभेटिभ र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् । नालान्डाले जेनिथलाई २६–१९ ले पराजित ग¥यो । नालान्डाका सञ्जोग थापाले ७ अंक जोडे...

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

Shrawan 32, 2074 साउन । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर म...

मेयर कप फुटसल भदौ १० देखि  

मेयर कप फुटसल भदौ १० देखि   

Shrawan 31, 2074 काठमाडौँ । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ व...

बार्सिलोना छोडेर थप सजीव भएँः नेइमार

बार्सिलोना छोडेर थप सजीव भएँः नेइमार

Shrawan 31, 2074 साउन । नेइमारले आफूले अहिले सबैभन्दा बढी सजीव महसुस गरेको बताएका छन् । फ्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वानमा आइतबार राति डेब्यु गरेका ब्राजिलियन स्ट्राइकर नेइमारले आफू बार्सिलोनामा हुँदा भन्दा अहिले सजीव मह...

साताको लोकपृय

मजदुरका हक अधिकारका विषयमा सांसदहरुसँग छलफल, श्रम ऐन कार्यानवयनमा लाग्ने प्रतिवद्धता

Ted union prpgram

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मदजुरका हक र अधिकारलाई ऐनमा समेट्न माग गर्दै सांसदहरु...