अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

निशान न्युज Ashwin 16, 2074

नवलपरासी । नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्था...

असोज अन्तिम साता भुजी लिग रनिङ शिल्डक...

असोज अन्तिम साता भुजी लिग रनिङ शिल्डको सातौं संस्करण हुने

Ashwin 9, 2074 काठमाडौं । रामेछाप जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको सातौं संस्करण असोजको अन्तिम साता हुने भएको छ । लिखु भुजी रामेछाप युवा क्लबले प्रत्येक वर्ष गर्दै आएको सो रनिङ शिल्डको सातौं...

नेपालबाट २–१ गोल अन्तरले बंगलादेश पराजित

Ashwin 9, 2074 काठमाडौं । भुटानमा जारी साफ अठार वर्षमुनि ९यू–१८० च्याम्यिनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थप...

निमा र दीपकले विश्व उसुमा सहभागिता ज...

निमा र दीपकले विश्व उसुमा  सहभागिता जनाउने

Ashwin 9, 2074 काठमाडौं । रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ देखि अक्टोबर ४ तारिखसम्म हुने च्याम्पियनसिपको महिलामा निमा घर्ती मगर तथा पुरुषमा दीपक हमालले प्रत...

रानाभाट बने यो वर्षको लिगलिगे राजा

रानाभाट बने यो वर्षको लिगलिगे राजा

Ashwin 9, 2074 गोरखा । यस वर्षको लिगलिगे दौड जितेर नेपाली सेनाका खगेन्द्र रानाभाट श्रीपेच लगाएर लिगलिगे राजा बनेका छन् । सोमवार भएको लिगलिगे दौडको नवौं संस्करणको उपाधि नेपाली सेनाका रानाभाटले श्रीपेच पहिरिएका छन् । दौडेर राजा छानिने परम...

प्रथम मिनी–म्याराथन सम्पन्न

प्रथम मिनी–म्याराथन सम्पन्न

Ashwin 6, 2074 चितवन । दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्या...

मेयरकप फुटबल आयोजना

मेयरकप फुटबल आयोजना

Ashwin 5, 2074 दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ । नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुृक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिक...

मेस्सी एक्लैले गरे चार गोल

मेस्सी एक्लैले गरे चार गोल

Ashwin 4, 2074 असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता ग...

खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिन...

खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिनुपर्छ  : सञ्चारमन्त्री बस्नेत

Ashwin 2, 2074   ललितपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन् । नेपाल पौडी सङ्घ (एनएसए)द्वारा सोमबार आयोजित सातौँ एनएसए कप प्रतियोगिताको उद्घा...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनि...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनियनको पोल्टामा

Ashwin 1, 2074 धनकुटा । ब्वाईज युनियनले शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी हात पारेको छ । सो प्रतियोगिताको १३ औ संस्करणअन्तर्गत आइतवार भएको फाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पिएयन बिर्तामोड युनाइटेड झापालाई...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन  

हङकङलाई हराउँदै नेपाल च्याम्पियन   

Ashwin 1, 2074   काठमाडौँ । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले ५ विकेटले हराएको हो । सो उ...

बार्सिलोनाको लगातार चौथो जित

बार्सिलोनाको लगातार चौथो जित

Ashwin 1, 2074 असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सि...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्ड...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै

Bhadra 31, 2074 काठमाडौं । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच खेल भइरहेको छ । मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट

Bhadra 30, 2074 धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट पाहुना टोली बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बिर्ता युनाईटेड क्लव झापाले विआसी भुटानलाई ४–० को...

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

Bhadra 29, 2074 धनकुटा । ब्वाईज युनियन धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाईनल खेलमा बेलबारी फुटवल क्लव मोरङलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन फाईनलमा प्रवेश ग...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...