यु समिट र जेभियरलाई उपाधि

f.title
निशान न्युज Bhadra 19, 2074

काठमाडौं । न्यु समिट र जेभियर इन्टरनेसनल कलेजले आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । न्यु समिट ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु समिटले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७०–...

काश्य पदक विजेता भण्डारीलाई सम्मान

काश्य पदक विजेता भण्डारीलाई सम्मान

Bhadra 19, 2074 पोखरा । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज सम्मान गरेको छ ।  खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्...

विश्वकप छनौट फ्रान्सका लागि अप्रत्यास...

विश्वकप छनौट फ्रान्सका लागि अप्रत्यासित, १०३ वर्षपछि लग्जेम्बर्गलाई जित्न सकेन

Bhadra 19, 2074 भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गतको खेलमा फ्रान्स अप्रत्यासित रुपमा लग्जेम्बर्गसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा हरेको फ्रान्स घरेलु मैदानमा आइतबार राति भएको खेलमा लग्जेम्बर्गसँग...

 विश्वकप छनौट अन्तर्गत शनिबार राति भए...

 विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनद्वारा इटाली ३–० ले पराजित

Bhadra 18, 2074 भदौ । विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनले इटालीलाई ३–० गोल अन्तरले हराएको छ । युरोपियन देशहरुको समूह जि मा रहेको स्पेनले इटलीलाई ३–० ले हराउँदा स्पेनका इस्को नायक बने । इस्कोले खेलको १३ औं मिनेटमा फ्रि कि...

मेयर कप फुटसल १३ वडालाई

मेयर कप फुटसल १३ वडालाई

Bhadra 17, 2074 काठमाडौँ । वडा नम्बर तेह्रले मेयर कप फुटसलको उपाधि जितेको छ । चमती फुटसलमा भएको फाइनलमा तेह्रले वडा नम्बर सत्रलाई ११–३ को भारी गोलअन्तरले पराजित ग¥यो । उपाधिसंगै तेह्रले १ लाख नगद पुरस्कार पायो भने सत्रले ५० हजार नगदमा चित...

सन्तोषलाई दोश्रो डान

सन्तोषलाई दोश्रो डान

Bhadra 17, 2074 काठमाडौं । माचुसिमा क्योकुसिन कराते खेलाडी सन्तोष बुढाथोकीलाई दोश्रो डानको प्रमाण पत्र र बेल्ट शनिबार प्रदान गरिएको छ । नेपाल माचुसिमा क्योकुसिन कराते संघले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाइ स्कुलमा आयोजना गरेको कार्यक्...

विश्वकप छनौटमा डेनमार्कको शानदार जित

विश्वकप छनौटमा डेनमार्कको शानदार जित

Bhadra 17, 2074 भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रिय...

भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि

भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि

Bhadra 16, 2074 काठमाडौं । भ्याली पब्लिक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने । बृहस्पति विद्या सदनद्वारा आयोजित प्...

मैत्रीपूर्ण भलिबल : बंगलादेशविरुद्ध ...

 मैत्रीपूर्ण भलिबल : बंगलादेशविरुद्ध नेपाल विजयी

Bhadra 15, 2074 काठमाडौं । राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ । पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा पार्यो । नेपाल भलिबल संघको ...

अहिले विश्व फुटबलमा चर्चा

अहिले विश्व फुटबलमा चर्चा

Bhadra 14, 2074 भदौ । अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् । तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने ...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम श...

४ महिने मार्सल आर्ट प्रशिक्षण तालिम शुरु

Bhadra 14, 2074 काठमाडौं । नेपालमा झण्डै १० हजार विद्यार्थीले रुचाइएको मार्सल आर्टका कुशल प्रशिक्षक उत्पादन गर्न ४ महिने प्रशिक्षण तालिक शुरु भएको छ । तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजना गरेको ४ महिने सो तालिमको युवा तथा खेलकुद राज्यमन्...

साइपाल सेमिफाइनलमा

साइपाल सेमिफाइनलमा

Bhadra 13, 2074 काठमाडौं । साइपाल एकेडेमी आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई ३१–१० को फराकिलो अन्तरले पराजित ग¥यो । साइ...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्...

अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा संयोगलाई स्वर्ण

Bhadra 10, 2074 काठमाडौं । छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्रा एकलको उपाधि आदर्श विद्या मन्दिरका संयोग कपालीले जितेका छन । शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल)द्वारा आयोजत प्रतिगिाको छात्र फा...

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

Bhadra 9, 2074 काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो । खेलको ५ ...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपि...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

Bhadra 9, 2074 काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीला...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...