नालान्डा, इनोभेटिभ र निम्सको जित

8888

काठमाडौं । नालान्डा, इनोभेटिभ र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।

नालान्डाले जेनिथलाई २६–१९ ले पराजित ग¥यो । नालान्डाका सञ्जोग थापाले ७ अंक जोडे । इनोभेटिभले विल्सन एकेडेमीलाई ३३–१९ ले हरायो ।

इनोभेटिभको जितमा अनिश महर्जनले १४ अंक योगदान गरे । डिफेन्डिङ च्याम्पियन निम्सले ज्ञानमालामाथि ३५–२२ को जित रच्यो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...