पाठकको नाम हट्यो आयुक्तको सूचीबाट

Raj narayan pathak

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त cको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।

आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका आयुक्त पाठकले शुक्रबारदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस