भरुवा बन्दुकसहित अछाममा एक जना पक्राउ

Pakkrau

अछाम । अछामको तुर्माखाद गाउपालिका ३ भैरवस्थानमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भैरवस्थानका ५२ वर्षिय पदम बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुढाको घरमा बन्दुक रहेको आशंकमा प्रहरीले छापा हानेको थियो । ईलाका प्रहरी कार्यालय बिनायक र प्रहरी चौकी भैरवस्थानको प्रहरी टोलिले १ थान बरुवा बन्दुक र त्यसमा लाग्ने ५ थान नाल बरामद गरेको छ ।

पक्राउ परेका बुढालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...