सकियो रोजगार मेला

Rojgar mela

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा सुरु गरिएको रोजगार मेला सकिएको छ । भीमदत्त नगरपालिकाका सबै वडामा गरिएको मेलामा शुक्रबार भीनपा वडा नं. ६ मा समापन गरिएको हो ।

भीनपा वडा नं. १९ बाट रोजगार सुरु सो मेलाको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मेला उद्घाटन गरेका थिए ।

भीनपाको आर्थिक विकास समिति रोजगार प्रर्वद्धन तथा गरिबी न्यूनिकरण उप शाखा (रोजगार सूचना केन्द्र) ले नगरपालिकाका सबै १९ वटै वडामा मेला आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...