जन्ती बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

f.title
निशान न्युज Falgun 26, 2075

चितवन । चितवनको माडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन् । टाँडीबाट चिरौली जन्ती लिएर आउँदै गरेको बस कसरा नजिक दुर्घटना हुँदा माडी नगरपालिका २ चिरौली बस्ने ३० बर्षका मिथुन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार...

१४ करोडका कारगेड बाइक किन्दै सरकारः ए...

१४ करोडका कारगेड बाइक किन्दै सरकारः एउटा बाइकको मूल्य १४ लाख ६० हजार

Falgun 26, 2075 काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैंयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ(कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतल...

गोठमा आगलागी हुँदा ९ चौपाय जलेर मरे

गोठमा आगलागी हुँदा ९ चौपाय जलेर मरे

Falgun 25, 2075 विराटनगर । लामखुट्टे भगाउन बालिएको घुपबाट आगो सल्किएर आगलागी हुँदा नौ पशुचौपाय मरेका छन् । विराटनगरमा महानगरपालिका–१२ का लखन मण्डल र शिवशंकर मण्डलको गाई वस्तु बाँध्ने गोठमा शनिबार बिहान आगलागी हुँदा नौ चापाय जलेर मरेका छन...

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

Falgun 25, 2075 गुलरिया । कैलाली जिल्ला अदालतको फैसला आदेशले ठगी मुद्दामा कैद सजाय तोकेको बर्दिया गेरुवा गाउँपालिका-४ राजीपुरका २८ वर्षीय दर्शन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको ०७० भाद्र ३१ गतेको फैसला आदेशले चौधरीलाई ८ महिना १...

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घ...

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

Falgun 25, 2075 उदयपुर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । मदन भण...

आगो लागेर गाई मरेपछि भौतारिएका युवक म...

आगो लागेर गाई मरेपछि भौतारिएका युवक मृत अवस्थामा

Falgun 25, 2075 पाँचथर । पाँचथरमा एक युवकको मृत्यु शंकास्पद मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षका बिनोद थुलुङ राईको मृत्यु भएको हो । शुक्रबार खोले पकाउने क्रममा गोठमा आगो लागेर दुईटा गाई जलेर मरेपछि भौतारिएका राई...

भारतीय लडाकू विमान दुर्घटना

भारतीय लडाकू विमान दुर्घटना

Falgun 25, 2075 काठमाडौं । भारतीय वायु सेनाका मिग-२१ नामक लडाकू जेट विमान दुर्घटना भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको हो । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विम...

निर्मला हत्या प्रकरण : बम दिदीबहिनीद्...

निर्मला हत्या प्रकरण : बम दिदीबहिनीद्धारा जिल्ला अदालतमा अपमानको मुद्दा दायर

Falgun 25, 2075 काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा दोषी देखाइएकी बम दिदीबहिनीहरुले गाली बेइज्जती तथा अपमानको मुद्दा दर्ता गराएका छन् । जिल्ला अदालत कञ्चनपुरमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध गाली बेइज्जती विरुद्धको मुद्दा दर्ता ...

कर्णालीमा डुंगा पल्टिँदा होटल सन्चालक...

कर्णालीमा डुंगा पल्टिँदा होटल सन्चालकको मृत्यु

Falgun 25, 2075 दैलेख । कर्णाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ । राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रम...

सभापति देउवासहितका नेता म्याग्दीमा

सभापति देउवासहितका नेता म्याग्दीमा

Falgun 25, 2075 काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी गएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ ...

१० वर्षीया बालिकालाई करणी गरेको आरोपम...

१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा २ जना पक्राउ

Falgun 25, 2075 दाङ । दाङमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका १३ वर्षीय किशोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितका ...

घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव ...

घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला

Falgun 25, 2075 झापा । भद्रपुरको एक सामुदायिक वनभित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । शव शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी ...

अन्नपूर्ण पदमार्गमा हराएका गाइडको दुई...

अन्नपूर्ण पदमार्गमा हराएका गाइडको दुई सातापछि शव फेला

Falgun 25, 2075 मनाङ । अन्नपूर्ण पदमार्गबाट १६ दिनअघि हराइरहेकामध्ये शुक्रबार एक जनाको शव फेला परेको छ । मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिकको क्याङली भिरमा शुक्रबार टुरिष्ट गाइड अजय ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यल...

ब्यारेकभित्र मृत अवस्थामा भेटिएका सैन...

ब्यारेकभित्र मृत अवस्थामा भेटिएका सैनिक जवानको हत्या भएको दाबी

Falgun 25, 2075 कैलाली । कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा मृत भेटिएका २३ वर्षीय सैनिक जवान वीरबहादुर खड्काको हत्या गरिएको शंका गरिएको छ । मृतकका परिवारले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी खड्काको हत्या भएको आरोप लगाएको छ । फागु...

राजनीतिक अधिकारका लागि महिला सहभागीता...

राजनीतिक अधिकारका लागि महिला सहभागीतामा जोड

Falgun 25, 2075 धनकुटा । महिला अधिकार प्राप्तिका लागि राजनीतिमा महिलाको सहभागीता अनिवार्य हुनुपर्नेमा धनकुटाका महिला नेतृहरुले जोड दिएका छन् । संविधानमा लेखिएको महिला अधिकारको विषयहरु अहिलेसम्म कार्यन्वयन नभएको नेपाल महिला संघ धनकुटाले श...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...