अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

f.title
निशान न्युज आश्विन १४, 2074

रामपुर, पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिएका छन् । सडक अवरुद्ध ह...

पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै ...

आश्विन १४, 2074 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकलाई आज विजयादशमीको टीका लगाउँदै छन् । राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थ...

कंकाली मन्दिरमा करिव पाँच सय राँगाको बलि

आश्विन १४, 2074 राजविराज, सप्तरी । सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमीका अवसरमा शुक्रबार ४९३ राँगाको बलि दिइएको छ । हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर ...

सयौँ यात्रु बिच बाटोमै अलपत्र

सयौँ यात्रु बिच बाटोमै अलपत्र

आश्विन १४, 2074 रामपुर, पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा सडकखण्डमा सडक अवरुद्ध भएको छ । सो सडकको विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो । शुक्रबार साँझ परेको अविरल वर्षाका ...

निर्माणाधीन घरको पिलरले किचेर बालकको ...

निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

आश्विन १३, 2074 गाईघाट, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपि...

ठेगाना नखुलेका एक व्यक्ति मृत फेला

ठेगाना नखुलेका एक व्यक्ति मृत फेला

आश्विन १३, 2074 दाङ । दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रमुख प्रहर...

दुई वर्षमा १८ नयाँ पुल बन्ने

दुई वर्षमा १८ नयाँ पुल बन्ने

आश्विन १३, 2074 चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार ...

आज महानवमी पर्व मनाइँदै

आज महानवमी पर्व मनाइँदै

आश्विन १३, 2074 काठमाडौँ । बडादशैंको नवौ दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज आश्विन शुक्ल नवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी च...

हात्तीको उपद्रवले झापामा त्रास

हात्तीको उपद्रवले झापामा त्रास

आश्विन १२, 2074 झापा । जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि झापाका स्थानीयवासी चाडपर्वका बेला पनि त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा आई हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।...

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

आश्विन १२, 2074 काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुगेका थिए । उन...

१०५ दिनमा आमहड्ताल फिर्ता भएपछि सामान...

१०५ दिनमा आमहड्ताल फिर्ता भएपछि सामान्य बन्दै दार्जिलिङ

आश्विन ११, 2074 काठमाडौं । दार्जिलिङ आसपासमा १०५ दिनदेखि जारी आमहड्ताल फिर्ता भएको छ । योसँगै लामो समयपछि दार्जिलिङ सामान्य बन्न थालेको छ । भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि छुट्टै गोर्खा...

बजार सरसफाई गरे हिलेबासीले

बजार सरसफाई गरे हिलेबासीले

आश्विन ११, 2074 धनकुटा । हिले बजार त्यसै पनि सफा र सुन्दर छ । त्यसमा पनि पर्यटन दिवसको अवसरमा बजार सरसफाई गरिँदा झनै चिरिच्याट्ट भएको छ । हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाले आयोजना गरेको हिले बजार सरसफाई अभियानमा हिलेबासीको उत्साहपू...

दुर्घटनामा दुईको मृत्यु

आश्विन ११, 2074 नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइल...

६ वर्षिया बालिका बलात्कृत

६ वर्षिया बालिका बलात्कृत

आश्विन ११, 2074 बर्दिया । वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्रा...

उर्जामन्त्री शाही भन्छन्, ट्रान्समिटर...

उर्जामन्त्री शाही भन्छन्, ट्रान्समिटर किन पड्किन्छ ?’

आश्विन ११, 2074 काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणभित्र चरम कमिसनको खेल हुने गरेको बताएका छन् । मन्त्री शाहीले कमिसनकै खेलका कारण नेपालमा ठूलठूला परियोजनाहरु सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन् । उ...

साताको लोकपृय

आज पुुस महिनाको १८ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् यस्तो छ आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृ...