काठमाडौँ । नेपालीको महान चाड बडा दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ ।
यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म दशैं १६ हजार १ सय ५२ जना बाहिरिसकेका छन् ।
घटस्थापनाका दिन १३ हजार ३ सय ४९ सवारी साधनमा ९...
आश्विन ८, 2074 बैतडी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।
एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। विद्युत चुहिएर आगलागी भएको बताइएको छ ...
आश्विन ८, 2074
बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपाल...
आश्विन ८, 2074 जोमसोममा । दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन् । उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन् ।
चिनियाँले ऊन उत्पादनका लागि सेता रङका च्यांग्रा पाल्ने...
आश्विन ८, 2074 उदयपुर । जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ ।
तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले...
आश्विन ८, 2074 भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ ।
नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण...
आश्विन ८, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन् ।
नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्क्स्थित नेपाली महावाण...
आश्विन ८, 2074 कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा २ वटा कटुवा पेस्तोल त्यसमा लाग्ने २ राउण्ड बुलेटसहित भरत...
आश्विन ८, 2074 सर्लाही । सर्लाहीको सदरमुकाम रहेको मलंगवा नगरपालिकामा नेपाली काँग्रेसका निरसल साह ४ हजार २ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उमेदवार नागेन्द्र प्रसाद यादवले ३ हजार ८ य ८१ मत प्रा...
आश्विन ८, 2074
तेह्रथुम । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार...
आश्विन ८, 2074 बाजुरा, ३ दिनदेखिको लगातार वर्षाका कारण आइतबार बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको ज...
आश्विन ८, 2074 लहान । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा एमालेका डा नविता यादव विजयी भएकी छन् ।
फोरमका अशेश्वर यादवले ९ हजार २ सय ३४ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी ...
आश्विन ७, 2074 काठमाडौँ । ताप्लेजुङ जिल्लाको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईलगायत २४ जना संरक्षणविद्को सम्झना गरिएको छ ।
राष्ट्रिय शहिद तथा शान्ति स्मारक गोकर्णेश्वर र गोपाल–म...
आश्विन ७, 2074 गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् ।
गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा११च ८८०३ नंको बोलेरो जिप रेसुङ्ग...
आश्विन ७, 2074 पर्वत । यो वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ ।
नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन गरिएको हो । यो वर्ष जिल्लामा १...