भारतीय लडाकू विमान दुर्घटना

Biman accident 666

काठमाडौं । भारतीय वायु सेनाका मिग-२१ नामक लडाकू जेट विमान दुर्घटना भएको छ ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको हो ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटना भए पनि चालक सफलतापूर्वक अवतरण गरेका छन् ।

प्रतिकृया दिनुहोस