पहिलो पटक फ्रिक्वेन्सी बोल कबोलमा, बोलकबोलमा नेपाल टेलिकम र एनसेल

f.title
निशान न्युज Falgun 25, 2075

दूर सञ्चार मा नेपालमै पहिलो पटक शुरु गरिएको  फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले आवेदन दिएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणले नेपालमै पहिलो पटक  आवेदन खुला गर्दै दुईवटा कम्पनीले मात्र आवेदन दिएको जनाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपाल टेलिकमले १८ सय ब्यान्डक...

इँटाभट्टाका कारण विमानस्थल असुरक्षित,...

इँटाभट्टाका कारण विमानस्थल असुरक्षित, उडान र अवतरणमा प्रत्यक्ष प्रभाव

Falgun 25, 2075 काठमाडौं । आसपासका इँटा भट्टाका कारण सप्तरीको राजविराज विमानस्थल असुरक्षित बनेको छ । सिलान्यास भएको झन्डै ६ दशकपछि गतअसार १ गतेबाट सञ्चालनमा आएको राजविराज विमानस्थललाई सुरक्षित वनाउने विषयमा हालसम्म पनि पहल हुन सकेको छैन ।...

प्रहरी पोष्ट नजिकै दुर्घटना, एकजनाको...

 प्रहरी पोष्ट नजिकै दुर्घटना, एकजनाको मृत्यु

Falgun 25, 2075 काठमाडौं। दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पाव...

कताको मौसम सफा, कुन क्षेत्रमा बदली ? ...

कताको मौसम सफा, कुन क्षेत्रमा बदली ? बिस्तारै जाडो कम हुँदै

Falgun 25, 2075 काठमाडौं । अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका एक–दुई स्थानम...

नारी दिवसमा खयरगोली र लाछिमस्यु सम्मानित

नारी दिवसमा खयरगोली र लाछिमस्यु सम्मानित

Falgun 25, 2075 भक्तपुर । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भक्तपुरकी दुई चेली हायात वाउ उमेन एचिभर एवार्ड २०१९ बाट सम्मानित भएका छन् । हायात होटल र मिडिया ९ प्रालिको संयुक्त साझेदारीमा यस वर्षको १५ जना उत्कृष्ट महिलामध्येबाट ५ व...

सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति प...

सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति पायो, नियमित तीन स्थानमा सुरु गर्ने

Falgun 25, 2075 काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा...

कसले गरायो त वैदेशिक रोजगार व्यवसायी ...

कसले गरायो त वैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा विष्फोट ? विप्लव समूहमाथि शंका !

Falgun 25, 2075 काठमाडौं । वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको विष्फोट विप्लव समूहले गरेको प्रहरीले आशंका गरेको छ । शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको थियो । गुरुङले आफ्नो गाडीमा पह...

व्यापारी सुरेश केडियालाई अपहरण गर्ने ...

व्यापारी सुरेश केडियालाई अपहरण गर्ने दुई जना पक्राउ

Falgun 25, 2075 काठमाडौं। वीरगञ्जका व्यापारी सुरेश केडियालाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बब्लु पासवान र विजय कुसवाह पक्राउ परेका हुन्। उनीहरुलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट पक्राउ गरिएको हो। व्यापारी केडियाल...

'विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर...

'विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

Falgun 24, 2075 रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताएका छन् । अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ...

राउतले विखण्डनको बाटो त्यागेकोमा राप्...

राउतले विखण्डनको बाटो त्यागेकोमा राप्रपाको स्वागत

Falgun 24, 2075 काठमाडौं । डा. सिके राउतले विखण्डनको बाटो त्यागी मुलधारको राजनीतिमा आएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ । शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी राउतले सरकारसँग ११ बुदे सहमति गर्दै ...

स्वाभिमानयात्रा सरकार विरुद्ध होइन : ...

स्वाभिमानयात्रा सरकार विरुद्ध होइन : राप्रपा अध्यक्ष थापा

Falgun 24, 2075 कोहलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि द...

सन्की युवाको धारिलो हतियारबाट ७ जना भ...

सन्की युवाको धारिलो हतियारबाट ७ जना भन्दा धेरै घाइते, ३ को अवस्था गम्भीर

Falgun 24, 2075 लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा एक सन्की युवाले खुर्पा प्रहार गर्दा दर्जनौँ घाइते भएका छन् । मर्स्याङ्दीकै सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहार गर्दै हिँडेका हु...

भोजपुरका दुई घरमा खानतलासी, अवैध छाला...

भोजपुरका दुई घरमा खानतलासी, अवैध छालासहित भरुवा बन्दुक बरामद

Falgun 24, 2075 काठमाडौं । भोजपुरको टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खान तलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको छ । निरकुमार भुजेलको घरबाट दुर्लभ रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर रा...

विप्लवको अपहरणमा परेकी नेकपाकी सांसद ...

विप्लवको अपहरणमा परेकी नेकपाकी सांसद मल्ल सम्पर्कमा

Falgun 24, 2075 काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अपरहणमा परेकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । विप्लव नेतृत्वको नेकपाले मल्ललाई राजनीतिक विषयका लागि लगेका थिए । उनी हाल प्रहरी...

'पहिले कौतुहल, उड्ने बेलामा डर, उडेपछ...

'पहिले कौतुहल, उड्ने बेलामा डर, उडेपछि मजा'

Falgun 24, 2075 काठमाडौँ । काठमाडौँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चाल...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...