'सरकारी गाडी निजी काममा प्रयोग गर्न पाइँदैन, के भएको रहेछ म बुझ्छु’

f.title
निशान न्युज Falgun 27, 2075

वीरगन्ज । भारतबाट तस्करीका सामान ओसार्नमा हुलाकी राजमार्ग योजना कार्यालयको गाडी दुरुपयोग गरेको पाइएको छ । सडक विभागले वीरगन्जमा रहेको हुलाकी राजमार्ग योजना कार्यालयका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जीप कार्यालय प्रमुखका छोराले भारतबाट तस्करीको सामान ओसार्नमा दुरुपयोग गर्दै आएको खु...

अज्ञात समूहले गरे क्रसर उद्योगमा आगजन...

अज्ञात समूहले गरे क्रसर उद्योगमा आगजनी, विप्लव संलग्न हुनसक्ने आशंका

Falgun 27, 2075 कञ्चनपुर । कञ्चनपुरको एक अस्थायी क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ । कञ्चनपुरको कृष्णपुर-५ गुलरियामा रहेको उक्त उद्योगमा सोमबार बिहान १ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ । गुलरियामा महाकाली गौरब विल्र्डसले राख...

पर्सामा तीन बोरा अवैध गाजा बरामद

पर्सामा तीन बोरा अवैध गाजा बरामद

Falgun 27, 2075 वीरगन्ज । पर्सामा सशस्त्र प्रहरीले तीन बोरा गाजा बरामद गरेको छ । प्रहरीले बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले तीनवटा बोरामा रहेको अन्दाजी ६० केजी गाजा आइतबार रात...

द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयनका ...

द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयनका लागी ५ सदस्सीय समिति बनाइने

Falgun 27, 2075 काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य प...

पुरी हत्या प्रकरण : हत्यामा संलग्न रह...

पुरी हत्या प्रकरण : हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ, रुपन्देहीवासी त्रसित

Falgun 27, 2075 रुपन्देही । रुपन्देहीको देवदह ५ खैरेनीका २० वर्षिय अनिस पुरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको छ । आइतवार राती करिब ८ बजे स्थानीय एक युवाले पुरीलाई मोबाइलमा फोन गरी भेट गर्ने बहानामा ब...

बार बर्दियाका शिक्षा अधिकारी टिकानाथ ...

बार बर्दियाका शिक्षा अधिकारी टिकानाथ सम्पर्कविहीन

Falgun 27, 2075 बर्दिया । जिल्लाको स्थानीय तहका शिक्षा अधिकारी सम्पर्कविहीन भएका छन् । बार बर्दिया नगरपालिकाका शिक्षा अधिकारी टिकानाथ गोसाई आइतबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । विहान १० बजेनै कार्यालय पुगेका अधिकारी करिब ३ बजेतिर स...

रमिलाको शव खोज्न जाँदा अर्को एक बेवार...

रमिलाको शव खोज्न जाँदा अर्को एक बेवारिसे शव फेला

Falgun 27, 2075 मोरङ । बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ । नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी ...

प्रमलाई प्रचण्डको प्रश्न; जनकपुरमा के...

प्रमलाई प्रचण्डको प्रश्न; जनकपुरमा के भएको हो ?

Falgun 27, 2075 काठमाडौं । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सरकारले चासो देखाएको छ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार यसबारे उनले सोमबार विहान मा...

पुलमा साइकल ठोक्किंदा एक जनाको मृत्यु

पुलमा साइकल ठोक्किंदा एक जनाको मृत्यु

Falgun 27, 2075 सप्तरी । साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बकधुवा घर भएका करिब २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी साइकल चलाएका अर्याल सा...

गाईको पुच्छरमा बेरिएर ५ वर्षीय बालकको...

गाईको पुच्छरमा बेरिएर ५ वर्षीय बालकको मृत्यु

Falgun 27, 2075 उदयपुर । उदयपुरमा गाईको पुच्छरमा बेरिएर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।...

सप्तकोसी बगरमा युवतीको शव फेला

सप्तकोसी बगरमा युवतीको शव फेला

Falgun 27, 2075 सप्तरी । सप्तरीको सप्तकोसी बगरमा एक युवतिको शव फेला परेको छ । सप्तरीको पूर्वी सीमाको रुपमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने कोसी ब्यारेजदेखि दक्षिणमा रहेको बगरमा युवतीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्...

तरुण दलका कार्यकर्ताको हत्या, हत्याको...

तरुण दलका कार्यकर्ताको हत्या, हत्याको आरोपमा ३ जना पक्राउ

Falgun 27, 2075 रुपन्देही । रुपन्देहीको देवदहमा तरुण दलका एकजना कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अनिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले बताए । देव...

माटोमा चिप्लिएर इनारमा खस्दा एकजनाको ...

माटोमा चिप्लिएर इनारमा खस्दा एकजनाको ज्यान गयो

Falgun 27, 2075 काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एक जनाको ज्यान गएको छ । चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरी...

‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ’

‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ’

Falgun 27, 2075 सप्तरी । सप्तरीमा एकजना कपडा व्यापारीलाई अपहरणको प्रयास गरिएको छ । डाक्नेश्वरी नगरपालिका वडा न. १ कविलासा निवासी जियाउल हक बोदे बर्साइन बजारमा सञ्चालन गरेको पसल बन्द गरेर घरतर्फ आउँदै गरेको बेलामा शनिबार राति अपरिचित व्यक...

अवैध चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

अवैध चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

Falgun 27, 2075 धनुषा । जनकपुरबाट २५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन्...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...