चेपाङ बालबालिकाका लाई खाद्यान्न सहयोग

f.title
निशान न्युज असार २९, 2074

चितवन । चितवनको रत्ननगरमा आश्रित चेपाङ बालबालिकाका लागि खाने अन्न सकिएपछि विभिन्न क्षेत्रबाट आज खाद्यान्न सहयोग गरिएको छ । यहाँ ४० बोरा चामलसहित दाल, नून, तेल, मसलालगायत खाद्यान्न सहयोग गरिएको छ । सौराहास्थित लायन्स क्लब अफ चितवन र लियो क्लब अफ चितवनले आज गामबेँशी चेपाङ संरक्षण केन्द्रमा पुगेरै ...

सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३...

सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ वर्षपछि राहत

असार २९, 2074 चौतारा, । ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ३ वर्षपछि राहत पाएका छन् । विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिराले १ सय ४५ जनाको निधन भई १ सय २२ घर पूर्ण क्षति भएकामा प्रभावित पर...

पोखरा–लेखनाथको नीति ‘हाम्रो नगर उज्या...

असार २९, 2074 पोखरा । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाले नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । विहीबारसार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्न...

अबको पत्रकारिता खोजमुलक हुनुपर्छ : म...

असार २९, 2074 भक्तपुर, । सुचना विभागका महानिर्देशक वीरबहादुर राईले अबको नेपाली पत्रकारीता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्नेमा जोड दिएमा छन् । उनले पत्रकारीताको विकास र समृद्धिका लागि अब खोजपत्रकारीताकोे विकल्प नरहेको पनि बताए । नेपालमा पत्रकारका विव...

तौलिहवाको एचडी मेमोरियल विद्यालयमा आग...

तौलिहवाको एचडी मेमोरियल विद्यालयमा आगलागी

असार २९, 2074 कपिलवस्तु, । जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आगलागी भएको छ । विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भव...

प्रजातन्त्र र कानुनी शासनको बाधक भ्रष...

प्रजातन्त्र र कानुनी शासनको बाधक भ्रष्टचार : गृहमन्त्री

असार २९, 2074 काठमाडौँ । गृहमन्त्री जर्नादन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएका बताएका छन् । श्रीलंकाको कोलोम्बोमा आयोजना भएको सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्...

सुवेदीले छाडेपछि क्षेत्रीको भाग्य खुल्यो

सुवेदीले छाडेपछि क्षेत्रीको भाग्य खुल्यो

असार २९, 2074 काठमाडौं । सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर फिलिपिन्सको मनिला गएपछि राजेन्द्रकिशोर क्षेत्रीको भाग्योदय भएको छ । उनलाई सरकारले नेपाल सरकारको मुख्य सचिव बनाएको छ । ...

राष्ट्रपतिको गाडी खरिद प्रकरणसंग जोडे...

राष्ट्रपतिको गाडी खरिद प्रकरणसंग जोडेर राष्ट्रपतिको चरित्र हत्या गर्ने सुनार पक्राउ

असार २९, 2074 कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघोषित पत्रकार तौलिहवावाट पक्राउ परेका छन् । सोनुकुमार सुनार नाम गरेका हुदा ...

पक्की घरको आसमा बिचल्ली पर्साका गरिब ...

पक्की घरको आसमा बिचल्ली पर्साका गरिब र दलित

असार २९, 2074 विराटनगर । पक्की घरको आसमा आफ्नो भएको छाप्रो समेत भत्काएका पर्साका गरिब र दलित समुदायका मानिस विचल्लीमा परेका छन् । सरकारले पक्की घर बनाइदिने भनेपछि भएको घर भत्काइयो तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैन । त्रिपाल...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

असार २९, 2074 चितवन, । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित ४ किलोमा खसेको पहिरो पन्छाएपछि बिहिबार बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको...

हिंसापीडित महिलालाई १३ हजार नगद प्रदान

हिंसापीडित महिलालाई १३ हजार नगद प्रदान

असार २९, 2074 बाँके । हिंसापीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई १३ हजार नगद प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ का एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको...

गोली प्रहारबाट एक महिला घाइते

असार २९, 2074 विराटनगर, । विराटनगरको मुनालपथमा बिहिबार बिहान गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलम...

वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क...

वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

असार २९, 2074 बैतडी, । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपाल...

४ बजेदेखि कालीखोलाको पहिरो हटाउन शुरु

४ बजेदेखि कालीखोलाको पहिरो हटाउन शुरु

असार २९, 2074 चितवन । अहिले निक्कै जोखिपूर्ण यात्रा छ भने मुग्लिङ नारायणगण सडक खण्डमा छ । यहँ दैनिक आइरहने पहिरोले यात्रुलाई सास्त्री मात्रै दिइरहेको छैन, यात्रा कष्टकर पनि बनाइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतका विभिन...

बजेट रित्याउने सरकारी कार्यालयको ब्रह...

बजेट रित्याउने सरकारी कार्यालयको ब्रह्मलुट, कर्मचारी  बिदेश शयरमा

असार २९, 2074 काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण (चालू) खर्चमा ब्रह्मलुट गरेका छन् । यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन् । कार्यालय प्र...

साताको लोकपृय

लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश...