आर्थिक लेनदेनको विषयमा ७० वर्षीय वृद्धको विभत्स हत्या

Kapilbastu hatya

कपिलवस्तु । आर्थिक लेनदेनको विषयलाई लिएर कपिलवस्तुको शिवराज नगरपालिका–६, पिपरीमा एक वृद्धको हत्या भएको छ ।

७० वर्षीय त्रिवेणी यादवको घरमै ओछ्यानमा सुतिरहेको अवस्थामा त्रिवेणीमाथि इँटा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

शव नजिकै अवधी भाषामा लेखिएको पत्र पनि भेटिएको छ । सो पत्रमा आर्थिक लेनदेनको विषय रहेको उल्लेख गरिएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...