होलीमा मुक्का हानहान, बानेश्वर चोकमा देखियो ताण्दव

Baneshwor holi kutakut

काठमाडौं । निक्कै उत्साहका साथ होली मनाइरहँदा काठमाडौंको नयाँ वानेश्वर चोकमा भने होली खेल्नेबीच कुटाकुट भएको छ ।

एकापसमा रंग लेर रमाइलो गरिरहेका बेला दुई समूहबीच विवाद बढ्दै गएको थियो । विवाद उग्र बन्दै गएपछि दुई समुहबीच बोतल हानाहान भएको थियो ।

हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अहिले स्थिती सामान्य बनेको छ ।

यतिबेला मुलुकका पहाडी भेगमा अबिर दलेर फागुु पर्व मनारुहेका छन् । आज सरकारले उपत्यका र पहाडीजिल्लामा सार्वजनिक विदा पनि दिएको छ ।

होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढेको पनि बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...