निलम्बित महानिर्देशक चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्त

f.title
निशान न्युज श्रावण २७, 2074

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज सो...

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मि...

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

श्रावण २७, 2074 दमौली, । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा शुक्रबार अवतरण गरेको छ । खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु ...

रुपन्देहीमा पेट्रोल अभाव

रुपन्देहीमा पेट्रोल अभाव

श्रावण २७, 2074 लुम्बिनी । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आ...

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रा...

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

श्रावण २७, 2074 काठमाडौँ । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ ।  मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले...

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रा...

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

श्रावण २७, 2074 काठमाडौँ, । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले ग...

गेटले किचेर एकको मृत्यु

गेटले किचेर एकको मृत्यु

श्रावण २७, 2074 मोरङ । फलामे गेटले किचेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् । विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्...

अझै केही दिन भारी वर्षा हुने  

अझै केही दिन भारी वर्षा हुने   

श्रावण २७, 2074 काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित ...

खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रता –...

खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रता –प्रमुख पराजुली

श्रावण २७, 2074 विराटनगर, । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका खाल्टाखुल्टी पुर्ने कार्यलाई तीव्रता दिएको बताए । विराटनगर महानगरपालिकाले शुक्रबार महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नगर क्षेत्रका १५ हजार वि...

स्वदेशमा नै युवालाई रोजगार दिनुपर्ने ...

स्वदेशमा नै युवालाई रोजगार दिनुपर्ने : मन्त्री मन्सुर

श्रावण २७, 2074 काठमाडौँ, । बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले ‘जव एण्ड करिअर फेयर’ जागिर र अवसर मेला शुक्रबार देखि शुरु भएको छ । उनले मेलाले शिक्षित युवालाई रोजगार दिनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अहिले ...

सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्ध...

सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न शर्माको निर्देशन  

श्रावण २७, 2074 काठमाडौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवा स्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थाले पछि उद्धार कार्य तिव्र बनाउन् निर्देशन दिएका छन् । गृहमन्त्री शर्माले ...

सदर चिडियाखानाबाट ल्याइएका ३ वटै अर्न...

सदर चिडियाखानाबाट ल्याइएका ३ वटै अर्ना मरे

श्रावण २७, 2074 चितवन, । सदर चिडियाखानाबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका ३ वटै अर्ना मरेका छन् । चिडियाखानामा रहेका १ भाले र २ पोथी अर्ना निकुञ्जमा ल्याइएको थियो । गत माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट २ भालेसहित १२ वटा अर्ना र चिडि...

ट्याङ्कीमा डुबेर ३ वर्षीया बालिकाको म...

ट्याङ्कीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

श्रावण २७, 2074 लमजुङ । पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो । खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनु...

खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती

खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती

श्रावण २७, 2074 मनाङ, । नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ । हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पु...

पुननिर्माण खटिएका इन्जिनियर र सव–इन्ज...

पुननिर्माण खटिएका इन्जिनियर र सव–इन्जिनियरले दिए राजीनामा, अब के होला पुननिर्माण ?

श्रावण २७, 2074 गोरखा । गोरखामा ब्यक्तिगत आवास पुनर्निर्माणमा सघाउन खटिएकामध्ये ४५ इन्जिनियरले राजीनामा गरेका छन् । १ सय २६ इन्जिनियरको दरवन्दी भए पनि अहिले ८१ जनाले मात्रै काम गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको ...

“नेपाली जुटौँ बाल विवाह रोकौँ” अभियान...

“नेपाली जुटौँ बाल विवाह रोकौँ” अभियानको राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

श्रावण २६, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकी छन् । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्...

साताको लोकपृय

लोकसेवाले खुलायो ६३८ पदमा (विज्ञापन सहित)

Loksewa aayog bilding

काठमाडौँ । लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ । राजपत्रांकित प्रथम ...