अवैध लागूऔषध र भरुवा बन्दुकसहित दुई जना पक्राउ

f.title
निशान न्युज Chaitra 4, 2075

मकवानपुर । पश्चिम मकवानपुरबाट प्रहरीले लागूऔषध गाँजा ६१ किलो पाँच ग्राम र भरुवा बन्दुक एक नाल सहित एक जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका-७ स्थित चन्द्र बहादुर चेपाङको घर खानतलासी गर्दा प्रहरीले लुकाएर राखेको गाँजा र भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो । ४५ वर्षीय बलराम भन्ने चेपाङ...

वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Chaitra 4, 2075 चितवन । पूर्वी चितवनमा बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान (सोमबार) पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका...

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

Chaitra 4, 2075 दाङ । दाङमा भालुको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन् । जिल्लाको गढवा गाउँपालिका-६ मनिकापुर निवासी ५५ वर्षीय पुरन रोका मगर भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह...

विप्लव नेतृत्वका ४ कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वका ४ कार्यकर्ता पक्राउ

Chaitra 4, 2075 दाङ । दाङबाट एक जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँबाट सुनछाहारी गाउँपालिका निवासी...

दर्ता तथा नवीकरण नभएका दुई प्याराग्ला...

दर्ता तथा नवीकरण नभएका दुई प्याराग्लाइडिङ कम्पनी बन्द

Chaitra 4, 2075 पोखरा । पोखरा महानगरपालिकाले सोमबारदेखि दर्ता तथा नवीकरण हुन अटेरी गरेका दुई प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइ...

विप्लवका एक कार्यकर्ताले थाले कारागार...

विप्लवका एक कार्यकर्ताले थाले कारागारभित्रै आमरण अनसन

Chaitra 4, 2075 प्यूठान । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला प्यूठानमा विप्लव समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् । कारागारले 'आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेक...

महानगरको शुन्य लागतमै ५९ नयाँ स्मार्ट...

महानगरको शुन्य लागतमै ५९ नयाँ स्मार्ट शौचालय निर्माण हुँदै

Chaitra 4, 2075 काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने भएको छ । महानगरले जापानको सहयोगमा काठमाडौंमा शौचालय निर्माण गर्न लागेको हो । महानगरपालिकाले शौचालयसँगै सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचा...

गाडी व्याक गर्ने क्रममा दुर्घटना, ९ ज...

गाडी व्याक गर्ने क्रममा दुर्घटना, ९ जना सामान्य घाइते, ३ को अवस्था गम्भीर

Chaitra 4, 2075 डडेलधुरा । डडेलधुरामा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छ्न । दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् भने तिनको अवस्था चिन्ताजनक रहेको छ । शिलगढीबाट धनगढीतर्फ गैरहेको हाइस डडेलधुराको गन्यापधुरा गाउँपालिका-३ मा दुर्घट...

गाईको मासुसहित दुई जना पक्राउ

गाईको मासुसहित दुई जना पक्राउ

Chaitra 4, 2075 चितवन । चितवनमा गाईको मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ जगतपुर, कृष्णचोकका विक्रम सार्की र रनबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुले पाल्ने...

आफ्नै घरमा पालेको गोरुले हान्दा मालिक...

आफ्नै घरमा पालेको गोरुले हान्दा मालिकको मृत्यु

Chaitra 4, 2075 उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ५० वर्षे तीर्थबहादुर तामाङको आइतबार दिउँसो मृत्यु भ...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु,...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

Chaitra 4, 2075 कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर...

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्य...

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २ गम्भीर घाइते

Chaitra 4, 2075 सर्लाही । सर्लाहीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् । आइतबार राति नवलपुरबाट ना.४० प ३८२१ नम्बरको मोटरसाइकलमा हरिपुरतर्फ आउँदै गरेको हरिवन नग...

अख्तियारका कर्मचारीविरुद्ध दुई आरोपमा...

अख्तियारका कर्मचारीविरुद्ध दुई आरोपमा मुद्दा दायर

Chaitra 4, 2075 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । अधिकारीलाई दुई आरोपमा प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगमा...

अवैधरुपमा राखिएका हतियार बुझाए कारवा...

अवैधरुपमा राखिएका  हतियार बुझाए कारवाही नहुने

Chaitra 4, 2075 पाल्पा । अवैधरुपमा राखिएका हातहतियार तोकेको समयावधिभित्र सरकारलाई बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण ...

१७ वर्षदेखि पुर्जा भएको जमीन भारतीयको...

१७ वर्षदेखि पुर्जा भएको जमीन भारतीयको कब्जामा

Chaitra 4, 2075 भीमदत्तनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समय...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...