सडक सुरक्षा परिषद् गठन गर्ने सरकारको तयारी

f.title
निशान न्युज Chaitra 5, 2075

काठमाडौं । सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्...

जन्मदिनमा साथीहरूलाई चकलेट लिन जाँदा ...

जन्मदिनमा साथीहरूलाई चकलेट लिन जाँदा बोलेरोले ठक्कर दियो !

Chaitra 5, 2075 चितवन । रत्ननगर नगरपालिका-१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँका १४ वर्षिय वसन्त थापाको मृत्यु भएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ :३० बजे थापालाई ठक्कर दिएको थियो । कक्षा ८ मा अध्ययनरत उनको ...

बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा...

बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा बाँकेका ८ कर्मचारी पक्राउ

Chaitra 5, 2075 बाँके । व्यक्ति बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नि...

निर्मला हत्या प्रकरण : पूर्व एसपी विष...

निर्मला हत्या प्रकरण : पूर्व एसपी विष्ट जिल्ला अदालतमा हाजिर

Chaitra 5, 2075 कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गर...

सुदूरपश्चिममा लिपुलेक केन्द्रविन्दु ब...

सुदूरपश्चिममा लिपुलेक केन्द्रविन्दु बनाएर दुई परकम्प

Chaitra 5, 2075 बैतडी । बैतडी र दार्चुलामा सोमबार बेलुका डेढ घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर २८ मिनेटमा ३.८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले ...

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त...

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Chaitra 5, 2075 भोजपुर । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले १६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत भोजपुरबाट २०५९ चैत ९ मा जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिक...

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको ...

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

Chaitra 5, 2075 चितवन । चितवनमा गैँडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालकिा-६ बछ्यौलीकी करिब ६० वर्षीया जानकी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार घाँस काट्...

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ४ ...

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

Chaitra 5, 2075 काठमाडौं । अवैधरूपमा सुन विदेश लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विदेश लैजानका लागि अन्तर्रा्ष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप प...

गुडिरहेको ट्रकमा अचानक आगलागी, ३४ लाख...

गुडिरहेको ट्रकमा अचानक आगलागी, ३४ लाख बराबरको क्षति

Chaitra 5, 2075 सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ । सिमेन्ट लिएर सिन्धुलीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५.ख.३७३६ नम्बरको ट्रकमा बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-२ पिपलभ...

ठाडो खोलामा ट्रक खस्दा १ को मृत्यु

ठाडो खोलामा ट्रक खस्दा १ को मृत्यु

Chaitra 5, 2075 चितवन । चितवनको ठाडो खोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका नं. ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एक ज...

नेपालमा दैनिक १ हजार ६४ ले बढ्छ जनसंख्या

नेपालमा दैनिक १ हजार ६४ ले बढ्छ जनसंख्या

Chaitra 5, 2075 काठमाडौं । नेपालमा दैनिक रुपमा जनसंख्या वृद्धि भइरहेको छ । नेपालको जनसंख्या दैनिक १ हजार ६४ देखि१ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । गत वर्ष प्रतिदिन १ हजार ७० देखि १ हजार ८४ जनासम्म बढ्ने गरेको देखाउको थियो । ...

मंगलबार पनि मौसम धमिलो, बुधबारदेखि सु...

मंगलबार पनि मौसम धमिलो, बुधबारदेखि सुधार हुने

Chaitra 5, 2075 काठमाडौं । स्थानीय वायुका कारण उपत्यकासहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्ली हुने र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनी समय भएकाले बेलुकीपख भने मेघगर्जनसहित पान...

विप्लवको ‘रातो घर’ प्रहरीको कब्जामा

विप्लवको ‘रातो घर’ प्रहरीको कब्जामा

Chaitra 5, 2075 बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सिदार्थ राजमार्गको छेउमा रहेको रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरीले हस्तक्षेप गरेको छ । कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ...

नख्खुमा प्रतिबन्धित विस्फोटमा ‘नियो ज...

नख्खुमा प्रतिबन्धित विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग

Chaitra 5, 2075 काठमाडौं । एक जनाको ज्यान जाने गरी ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा प्रयो गरिए...

वारका उम्मेदवारहरु भन्छन्, न्यायालयमा...

वारका उम्मेदवारहरु भन्छन्, न्यायालयमा राजनीतिक हस्तक्षेप बढ्यो

Chaitra 4, 2075 काठमाडौं । नेपाल वार एशोसियनको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासीहरुले न्यायलयमा राजनीतिक हस्तक्षेप बढेका दावी गरेका छन् । उनीहरुले न्यायलयमा राजनीतिक हस्तक्षेप नहटेसम्म जनताले न्याय नपाउने उनीहरुको जिकिर छ । चैत्र १६ ग...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...