अब १७ मिनेटको यात्रा साँफेबगर-धनगढी !

f.title
निशान न्युज Chaitra 8, 2075

अछाम । अछामको साँफेबगरदेखि कैलालीको धनगढीसम्म पहिलो पटक हवाई सेवा सुचारु भएको छ । साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो । समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखि साँफेबगर परिक्षण उडान...

बस दुर्घटनामा एकजनाको मृत्यु, ३ घाइते

बस दुर्घटनामा एकजनाको मृत्यु, ३ घाइते

Chaitra 8, 2075 तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तिनजना घाइते भएका छन् । तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै ...

बैदेशिक रोजगार विभागका नासु ६० हजार घ...

बैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित रंगेहात पक्राउ

Chaitra 8, 2075 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आगोगले बैदेशिक रोजगार विभागका काठमाडौंका नासु रामकुमार फुयाँललाई ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरू...

खाद्य संस्थानले नै उपभोक्ता ठगेपछि ...

खाद्य संस्थानले नै उपभोक्ता ठगेपछि ...

Chaitra 8, 2075 जाजरकोट । नेपाल खाद्य संस्थान बारेकोट गाउँपालिकामा घाट डिपोमा प्रयोग भएका सामग्री नै नक्कली भएको पाइएको छ । डिपो कार्यालय घाटको अभिलेख रजिष्टरमा हेर्दा ३५ प्रकारका सामग्री रहेको अभिलेखिकरण गरिएको छ । नाप, तौल गुणस्तर विभा...

प्रहरीमाथि कुटपिट गर्ने ३ युवालाई सार...

प्रहरीमाथि कुटपिट गर्ने ३ युवालाई सार्वजनिक मुद्धा

Chaitra 8, 2075 दाङ । बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानलाई कुट्ने तीन जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ । विहीवार दिउँसो होलीको दिनमा युवाहरुको जमातले घरमै आएर चौधरीकी बहिनी शोभालाई लखेटी–लखेटी ...

घरको दैलोमा नपुग्दै लडेर एक युवकको मृ...

घरको दैलोमा नपुग्दै लडेर एक युवकको मृत्यु

Chaitra 8, 2075 दार्चुला । भारतबाट होली मनाउन भन्दै घर फर्किएका एक युवकको लडेर मृत्यु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिलाका २२ वर्षीय अमिर पार्की घर नजिकै पुग्दा लडेका थिए । घरपुग्न झण्डै ५ सय मिटर बाँकी हुँदा बाटोबाट लडेर निर...

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ...

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गयो

Chaitra 8, 2075 सर्लाही । सर्लाहीमा एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बरहथवा नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले बिहीबार राति ३३ वर्षीया श्री...

५ किलो अवैध गाँजासहित युवक पक्राउ

५ किलो अवैध गाँजासहित युवक पक्राउ

Chaitra 8, 2075 सर्लाही । सर्लाहीमा  पाँच किलो अवैध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको लालबन्दी नगरपालिका-२ जुटपानी स्थित बस बिसौनीबाट लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुर रानीसेरा गाउँपालि...

‘फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म ...

‘फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

Chaitra 8, 2075 काठमाडौं, चैत ९। फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छ । डाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनु...

जनकपुरमा आज होली पर्व मनाइँदै, आज पनि...

जनकपुरमा आज होली पर्व मनाइँदै, आज पनि सार्वजनिक बिदा

Chaitra 8, 2075 जनकपुर । जनकपुरमा आज होली पर्व मनाइँदै छ । राजधानी काठमाडौंसहित पहाडि र हिमाली जिल्लामा बुधबार र तराईका जिल्लाहरुमा बिहीबार होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदै छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट होल...

लोक सेवा तयारीमा हुनुहुन्छ ? यदी हो भ...

लोक सेवा तयारीमा हुनुहुन्छ ? यदी हो भने झुक्याउने यी १० प्रश्न तपाईले जान्नै पर्छ

Chaitra 8, 2075 काठमाडौं । लोक सेवाले प्रश्न सोध्दा सबै गाह्रो प्रश्न गर्छ भन्ने छैन । कहिले काहीँ सुनेकै तर झुक्याउने प्रश्न सोधेर पनि हैरान पारेको पाइनछ । आखिर किन सोध्छ त झुक्याउने प्रश्न ? यो विषयमा केही जानकारी लिन जरुरी छ ।१) म युवा...

भारतीय ट्रकबाट १६४ किलो चरेस बरामद

भारतीय ट्रकबाट १६४ किलो चरेस बरामद

Chaitra 8, 2075 धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।  भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नम्बरको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परि...

आजदेखि प्रथम चरणको कोरियाली भाषा परीक...

आजदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षा आवेदन खुला

Chaitra 8, 2075 काठमाडौं  । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर...

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थप...

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

Chaitra 8, 2075 काठमाडौं । काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । विभागले बागबजार, पद्मोदय मोड, सिंहदरवार, तीनकुले (तीन ठाउँ), कालिमाटी (दुई ...

नेपाली सेना भन्छ, विप्लवविरुद्ध सेना ...

नेपाली सेना भन्छ, विप्लवविरुद्ध सेना परिचालन भएको छैन

Chaitra 7, 2075 काठमाडौं । फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गनैसमेत रोक लगायो । यसले अनेक त्रास फैल्यायो । अनि बजारमा निस्किएको सेनाको विषयमा पनि अनेक टिकाटिप्पणी पनि गरिए । तर, यी सबैलाई सेनाले अ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...