३ दिनसम्म साँझपख मेघगर्जनसहित पानी पर्ने, सचेत रहन आग्रह

निशान न्युज Jesha 16, 2076

काठमाडौं । केही दिनयता गर्मी बढेको थियो । जसले तराई तथा काठमाडौंको जनजीवन नै प्रभावित भइरहेको थियो । तर, बुधबार वर्षा भएपछि राहतको महसुस हुन थालेको छ । यो क्रम अझ केही दिन जारी रहने अनुमान छ । बिहीबार बिहानदेखि नै उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कार...

स्वास्थ्यमा ४.४८ प्रतिशत बजेट

Jesha 16, 2076 काठमाडौं, जेठ १६ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वास्थ्यतर्फ कम रकम विनियोजन भएको छ । कुल बजेटको ४.४८ प्रतिशत स्वास्थ्यतर्फ विनियोजन गरिएको छ । अघिल्लो पटक ४.३ प्रतिशत बजेट स्वास्थ्य...

के कस्तो आयो दुई तिहाईको सरकारको बजेट...

Jesha 15, 2076 काठमाडौं । दुई तिहाईको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले ‘लोकप्रियमुखी’ बजेट सार्वजनिक गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब...

आधारभुत पत्रकारितासम्बन्धी एक हप्ते त...

Jesha 15, 2076 प्यूठान । प्यूठानको खंलगामा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन भएको छ । विकास मिडिया सर्भिस नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो प्यूठान एफएमले आयोजना गरेको आधारभुत तालिम बुधबार सम्पन्न भएको हो  । सो तालिमको समापन कार्यक्रममा मल्लरान गाउँपा...

गणतन्त्र दिवसको विरोधमा समाजवादी कांग...

Jesha 15, 2076 काठमाडौं । सरकार र राजनीतिक दलहरुले गणतन्त्र दिवस मनाइरहँदा नेपाल समाजवादी कांग्रेसले भने विरोध गरेको छ । सो पार्टीले संघीयता र धर्म निरपैषताको विरोध गर्दै काठमाडौंका विभिन्न स्थानमा पर्चा छरेको छ । उसले गणतन्त्र आए पनि धर्म निरपेक्ष र संघीयता ठीक...

जनमुक्ति पार्टीले मनायो सातै प्रदेशमा...

Jesha 15, 2076 काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले  गणतन्त्र दिवसमा सातै प्रदेश र काठमाडौंमा हस्ताक्षर एवं जनसभा सम्पन्न गरेको छ ।काठमाडौंमा पार्टी उप–महासचिव तथा सञ्चार विभाग प्रमुख मेखराज परियारको नेतृत्वमा हस्ताक्षर तथा जनसभा सम्पन्न गरियो । सचिव तथा बौद्ध...

राप्रपा संयुक्तले मनायो पार्टीको २९ औ...

Jesha 15, 2076 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले फरकफरक रुपमा पार्टी स्थापना दिवस मनाएका छन् । दुबै पार्टीले पार्टीको २९ औं स्थापना दिवस फरकफरक रुपमा आ–आफ्नो पार्टी कार्यालयमा मनाएका हुन् ।  राप्रपा (संयुक्त) ले प...

कमल थापाले किन मागे राजादेखि विप्लवसम...

Jesha 15, 2076 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘प्लिव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुस्र्थापनाको माग गर्दै आएको । यस्तो अवस्थामा राप्रपाका अध्यक्ष कमल थापाले ने...

धादिङमा पर्यटक बस दुर्घटना हुँदा १५ ज...

Jesha 15, 2076 काठमाडौँ । धादिङमा पर्यटक बस दुर्घटना भएको छ ।  पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे खयरघारीमा बुधबार दिउँसो पर्यटक बोकेको बस दुर्घटनामा परेको हो । भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंबाट केरुङ जाँदै गरेको ना ५ ख ८...

दुई वर्षभित्र सबै नागरिकलाई स्मार्ट प...

Jesha 15, 2076 काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र सबै नेपालीलाई बायोमेट्रिक प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र जारी गरिसक्ने जनाएको छ । एक नेपालीले एक परिचयपत्र मात्रै बोक्नुपर्ने अवस्था २ वर्षभित्रै सिर्जना गर्ने लक्ष्य रहेको बजेट भाषणमार्फत अर्थमन्त्री ड...

चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षामा...

Jesha 15, 2076 काठमाडौँ । अब चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षामा ल्याइने भएको छ । सरकारले प्रस्तुत गरेको २०७६-०७७ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले नेपाललाई चलचित्र छायंकनको प्रमुख क्षेत्रको रुपमा विकास गरिने बताएका हुन् । काठमाडौँमा सुविधासम्पन्न स्ट...

नेपाली क्यारिकेचर २०७६ यही जेठ ३० गते...

Jesha 15, 2076 काठमाडौँ । नेपाली क्यारिकेचर यही जेठ ३० गतेदेखि हुने भएको छ । नेपाली कार्टुनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न क्यारिकेचर प्रदर्शनीको आयोजना गर्न लागेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए । ‘अन्य कलाक...

सडक, रेल र पानीजहाजका लागि १ खर्ब ६३ ...

Jesha 15, 2076  काठमाडौं । सडक, रेल र पानीजहाजका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको छ । दआर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरेका हुन् ।

एक वर्षभित्र भुमी बैँक स्थापना गरिने

Jesha 15, 2076 काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र भूमी बैंक स्थापना गर्ने भएको छ । सरकारले खाली रहेको जग्गालाई उपयोग गर्नका लागि बैंक बनाउने बजेटमार्फत् अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् ।बैंकमा भएको जग्गाबाट व्यावसायिक खेती र उद्यम गर्नको लागि ...

बन्द उद्योगहरुलाई पुनः सञ्चालनमा ल्...

Jesha 15, 2076 काठमाडौं । साहसिक पर्यटनको विकास गरिने छ । रारा क्षेत्रलाई प्रमुख गन्तव्यको रुपमा विकास गरिने छ । नेपाल भ्रमण वर्ष सम्पन्न् गरिने छ भने धामिृक पर्यटनको पनि विकास गरिने छ । केवलकार निर्माणका लागि पनि सरकाले बजेट विनियोजन गरेको छ । बन्द उद्योगहरुलाई...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...