बलात्कार मुद्दाका फरार आठ वर्षपछि पक्राउ

निशान न्युज Jesha 18, 2076

झापा । बलात्कार मुद्दाका फरार अभियुक्त आठ वर्षपछि पक्राउ परेका छन्। पुनरावेदन अदातल इलामले फैसला सुनाएका हल्दिबारी गाउँपालिकाका ७२ वर्षीय गणेश मगरलाई प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो। मगरविरुद्ध बलात्कार मुद्दामा पुनरावेदन अदालत इलामको २०६७ साउन ४ गते फैसला बमोजिम सजाय सुनाएको थियो। तर मगर ...

आज पनि साँझतिर चट्टयाङसहित पानी पर्ने...

Jesha 18, 2076  काठमाडौँ  ।  देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनको समय रहेको र न्यूनचापिय रेखा पनि बनेकाले केही दिनदेखि मौसम बदली भएको र अझै केही दिन यस्तै रहने मौसमविद मञ्जु बासीले बताएकी छन् ।...

लोक सेवाको विज्ञापनप्रति लालबाबु राउत...

Jesha 17, 2076 वर्दिवास । लोकसेवा आयोगले सबै स्थानीय तहमा कर्मचारी भर्ना गर्न बुधबार विज्ञापन ग¥यो । तर, सो विज्ञापनप्रति चौतर्फी आलोचना भइरहेको छ । खासगरी सरकारी पक्षबाट पनि आलोचना भइरहेको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले त स्थानीय तहका लागि गरिए...

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्या...

Jesha 17, 2076 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप...

राष्ट्रपतिबाट पदक थाप्न आएका नेकपाका ...

Jesha 17, 2076 काठमाडौँ । सत्तारुढ दलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वसांसद हरि उप्रेतीको घरमा लुटिएको छ । बिहीबार बिहान करीव तीन बजेतिर पूर्वसांसद उप्रेतीको घरका सबै समान लुटेर लगेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्...

यार्सा टिप्नेलाई अब १० लाख दुर्घटना ब...

Jesha 17, 2076 दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलोपटक यार्सागुम्बा सङ्कलन गर्न पाटनमा जानेहरूका लागि दुर्घटना बीमाको सुविधा दिन लागेको छ । यार्सा पाटनका विभिन्न दुर्घटनाका कारण बर्सेनि यार्सा सङ्कलक तथा अन्य व्यक्तिको समेत ज्यान जाने ग...

बालकको मृत्युपछि भरतपुर अस्पतालमा तन...

Jesha 17, 2076 चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । बालकको मृत्युपछि होहल्ला गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका...

रकम उठाएर कमैया बस्तीमा विद्यालय

Jesha 17, 2076 लम्की । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन ...

प्रदेश नं ५: लागुऔषध ओसारपसारमा संलग्...

Jesha 17, 2076 बाँके । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।तथ्याङ्कअनु...

सांसदलाई छुट्याइएको ६ करोड नियमावली स...

Jesha 17, 2076 काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ४ करोडबाट बढाएर ६ करोड पुर्याएकोमा सांसदहरु उत्साहित देखिएका छन् । सरकारले कार्यक्रम नै हटाउने मनस्थिति बनाएको बेला दबाब दिएर रकम बढाउन सफल भएपछि सांसदहरु त्यसको ‘जस’ लिन प्रतिस्प...

वीर अस्पतालमा यी सामानको मूल्य एक पैस...

Jesha 17, 2076 काठमाडौं । अहिलेको बजार भाउअनुसार एक पैसामा कुन सामान आउँछरु यसको सिधा उत्तर हो, केही पनि आउँदैन। तर वीर अस्पतालले सामान खरिद गर्न स्वीकृत गरेको बोलपत्रमा उल्लेख भएको मूल्यसूची हेर्ने हो भने पत्याउनुपर्छ एक पैसामा ह्विलचियर मात्र होइन, अस्पताललाई ...

आजको मौसम: केही स्थानमा मेघ गर्जन हाव...

Jesha 17, 2076 काठमाडौं । आज देशका पूर्वी र मध्य भूभाग र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी बाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।देशका पूर्वी र मध्य भूभागका केही स्थानहर...

काठमाडौँ–रुम्जाटार–विराटनगर आजदेखि न...

Jesha 17, 2076 ओखलढुङ्गा  । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।करीब तीन वर्षदेखि ठप्प रहेक...

आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा म...

Jesha 17, 2076 काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।...

नेपाल आइपुगे १५० प्रजातिका घुमन्ते चर...

Jesha 17, 2076 काठमाडौं । श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्ग...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...