चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षामा ल्याइने

काठमाडौँ । अब चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षामा ल्याइने भएको छ । सरकारले प्रस्तुत गरेको २०७६-०७७ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले नेपाललाई चलचित्र छायंकनको प्रमुख क्षेत्रको रुपमा विकास गरिने बताएका हुन् । 

काठमाडौँमा सुविधासम्पन्न स्टुडियो निर्माणका लागि सरकारले बजेट छुट्याएको उनले जानकारी दिए । सरकारले कीर्तिपुरको जातीय सङ्ग्रहालयलाई राष्ट्रिय साँस्कृतिक सङ्ग्रहालय बनाइने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...