सडक, रेल र पानीजहाजका लागि १ खर्ब ६३ अर्ब बजेट बिनियोजन

 काठमाडौं । सडक, रेल र पानीजहाजका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको छ । दआर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरेका हुन् ।

प्रतिकृया दिनुहोस