सगरमाथाको फेदीबाट उपप्रधानमन्त्री पोखरेलको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

निशान न्युज Jesha 13, 2076

नाम्चे (सोलुखुम्बु) ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् । सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने व...

रामेछापमा ट्रिपरमा आगजनी,नक्कली बमले ...

Jesha 13, 2076 रामेछाप । विप्लव नेतृत्वको नेकपाले खुर्कोटबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगजनी गरेको छ । आगजनीबाट ट्रिपर पुर्ण क्षेती भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिएका छन्  । मन्थली नगरपालिका–६ हात्तीटार...

वडाध्यक्षले नै कुटपिट गर्दै दुई लाख लुटे

Jesha 13, 2076 गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घा...

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार...

Jesha 13, 2076 काठमाडौँ । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (...

महिला प्रहरीलाई नै बारम्बार यौन प्रस्...

Jesha 13, 2076 काठमाडौं । महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव पदबाट बर्खास्त भएका छन् । सुदुरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ । उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक उपसभामुखका फेसबुक म्यासेन्ज...

सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालय...

Jesha 13, 2076 काठमाडौँ । सर्लाहीको हरिपुर– २ मा रहेको नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । अज्ञात समुहले गएराति नगरपालिका कार्यालयमा बम स्फिोट गराउँदा कार्यालयमा क्षति पुगेको छ । अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी क...

एकोहोरो रुपमा कोलाहल मच्चाउने काम भइर...

Jesha 13, 2076 काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा एकहोरो रुपमा कोलाहल मच्चाउने काम भैरहेको बताएका छन् । १७ औँ कृष्ण सेन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन...

आजदेखि बुद्ध एयरले काठमाडौँ कोलकत्ता ...

Jesha 13, 2076 काठमाडौँ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ-कोलकत्ता उडान सुरु गर्दैछ । आइतबार भएको पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले सोमबारदेखि काठमाडौँ-कोलकत्ता–काठमाडौँको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराएका थिए।बुद्...

जेठ १५ देखि गणतन्त्र सङ्ग्राहलय खुल्ल...

Jesha 13, 2076 काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । नेपालमा गणतन्त्रको स्थापना कसरी भयो भन्ने स्मरण गर्दै नेपाल सरकारले गणतन्त्र संग्रहालयको सञ्चालनमा ल्याउन लागेको हो । सङ्ग्रहालयभित्र गणतन्...

एनसेल अफिस नजिक कुकर बम डिस्पोज, आइड...

Jesha 13, 2076 काठमाडौं, जेठ ।  दुरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै राखिएको कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । पोखराको सिर्जनाचोक स्थित अफिस नजिक आइतबार राति नै फेला परेको कुकर बम सोमबार बिहान साढे ८ बजे मात्रै सेनाले डिस्पोज गरेको हो ।त्यस्...

धादिङको २ ठाउँमा बम भेटियो

Jesha 13, 2076 धादिङ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ महादेववेशीं र धुनिवेशीं नगरपालिका वडा नम्बर ६ चालिसेमा २ वटा बम भेटिएको छ । आज विहान २ बजे महादेववेशीमा सकेट बम र ५ बजे चालिसेमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा भेटिएको बम गजुरी...

पशुपतिनाथको मन्दिरको जग्गामा बन्यो चर्च

Jesha 13, 2076 काठमाडौं । पशुपतिनाथ जग्गा धनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चको लागि । कुत बुझाउनुपर्ने क्रिस्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत बर्सेनि कुत बुझाउँछ क्रिस्चियन समुदायको संस्थाले । काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ९९ र २३४ ...

ख्याल गरौँ है अब वातावरण प्रदूषित गरे...

Jesha 13, 2076 काठमाडौं, जेठ ।  ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ ।उक्त विधेयकअनुसार सरकारले ...

विप्लवको नेपाल बन्द: काठमाडौं उपत्यका...

Jesha 13, 2076 काठमाडौं । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो ।काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् । मुख्य बज...

लोकसेवाले माग्यो यसै साता स्थानीय तहक...

Jesha 13, 2076 काठमाडौं । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ ।   ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...