एक वर्षभित्र भुमी बैँक स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र भूमी बैंक स्थापना गर्ने भएको छ । सरकारले खाली रहेको जग्गालाई उपयोग गर्नका लागि बैंक बनाउने बजेटमार्फत् अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् ।

बैंकमा भएको जग्गाबाट व्यावसायिक खेती र उद्यम गर्नको लागि दिइने छ । यसका लागि लिज कानून बनाउने खतिवडाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस