गाउँभरिका स्थानीय भाइरलले प्रभावित

f.title
निशान न्युज Ashwin 20, 2075

दार्चुला । नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डमुण्डुमा गाउँभरी मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा बृद्धबद्धाहरु भाइरलले प्रभावित बनेका छन् । नौगाड २ मा रहेको केदारेश्वर मावि सुण्डुमुण्डु विद्यालयमा अध्ययनरत साढे ३ सय विद्यार्थीमध्ये आधाभन्दा बढिमा भाइरल देखिएको छ ...

महिनावारीको बेलामा यौनसम्पर्क गर्न हु...

महिनावारीको बेलामा यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ?

Ashwin 19, 2075 काठमाडौं । महिनावारी भएकाबेला सामान्यतय यौनसम्पर्क गर्न्नु त्यति राम्रो मानिदैन । यतिखेर यौनसम्पक गर्दा एकदम साबधानी अपनाउनु राम्रो हुन्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर...

लमही अस्पतालमा चिकित्सक अभाव, बिरामील...

लमही अस्पतालमा चिकित्सक अभाव, बिरामीलाई सास्ती

Ashwin 18, 2075 लमही । दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिक...

मेसिनले कपाल काट्नु हुन्छ ? होसियार !...

मेसिनले कपाल काट्नु हुन्छ ? होसियार ! हामीलाई कस्तो असर पर्दछ ?

Ashwin 18, 2075 काठमाडौं । वैज्ञानिकहरुका अनुसार कपाल काट्ने मेसिन टाउकोमा प्रयोग गर्दा हाम्रो मष्तिकलाई ठूलो असर पर्दछ । कपाल काट्ने बेला आनन्द महसुस भएपनि यसले दिर्घकालिन रुपमा असर पु¥याएको हुन्छ । विद्युतिय सामाग्री हामी प्रयोग गर्नु ...

तपाई आफ्नो बच्चालाई स्वस्थ र तेज दिमा...

तपाई आफ्नो बच्चालाई स्वस्थ र तेज दिमाग हेर्न चाहनुहुन्छ ? यी खाना खुवाउनुस्

Ashwin 17, 2075 काठमाडौं । सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्...

गाउँमा सचेतना जगाउने अभियान शुरु

गाउँमा सचेतना जगाउने अभियान शुरु

Ashwin 16, 2075 गौशाला । झाडापखालासम्बन्धी जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा सचेतना जगाउने अभियान शुरु गरिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालास...

बलात्कारको रिपोर्ट गलत दिने डाक्टर का...

बलात्कारको रिपोर्ट गलत दिने डाक्टर कारवाहीको दायरामा आउलान् त ?

Ashwin 16, 2075 काठमाडौं । पछिल्ला केही समययत बालिका बलात्कारका घटना बढिरहेका छन् । कुनै महिला बलात्कृत भए त्यसको भरपर्दाे प्रमाण भनेकै मेडिकल रिपोर्ट हो । तर, रिपोर्ट नै गलत बनाइए के हुन्छ ? धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घ...

नैन्ही गाउँमा फैलिएको पखालाको कारण ‘क...

नैन्ही गाउँमा फैलिएको पखालाको कारण ‘कोलिफर्म’

Ashwin 14, 2075 गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने ग...

मुटु दिवसमा नर्भिकको घोषणाः एक सय शैय...

मुटु दिवसमा नर्भिकको घोषणाः एक सय शैयाको छुट्टै एशियाकै उत्कृष्ट भवन बनाउने

Ashwin 13, 2075 काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले अस्पतालमा १०० शैयाको नयाँ भवन थप्ने घोषणा गरेका छन् । विश्व मुटु दिवस २०१८ समारोहमा नर्भिकका अध्यक्ष चौधरीले १०० शैयायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकल...

महिनावारी बन्द भएका महिलाको स्वास्थ्य...

महिनावारी बन्द भएका महिलाको स्वास्थ्यमा खतरा, बेलामै बिचार पुर्याउन आग्रह

Ashwin 13, 2075 काठमाडौं । महिनावारी बन्द भएका महिलाको स्वास्थ्यमा देखिएका समस्यालाई बेलैमा समाधान गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । मेनोपस सोसाइटी अफ नेपाल (मेसोन) को दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी चिकित्सकहरुले जनचेतनाको कमीका का...

यसरी दिनदिनै भयाभह बन्दैछ मुटु रोग, १...

यसरी दिनदिनै भयाभह बन्दैछ मुटु रोग, १ वर्षमै २ करोडको मृत्यु

Ashwin 13, 2075 काठमाडौं । जसरी पछिल्लो समय मुटु रोग बढ्दै गएको छ, त्यसरी नै युवा उमेरमा नै मुटु रोगको सिकार बन्नेहरूको संख्या पनि बढ्दै गएको छ । गंगालाल अस्पतालमा २० देखि ५० वर्ष बीचका मानिस उपचार गर्न आउनेको संख्या पनि बढ्दै गएको छ । आव...

‘स्पोर्ट्स ड्रिङ्क’भन्दा केरा खानु रा...

‘स्पोर्ट्स ड्रिङ्क’भन्दा केरा खानु राम्रो ! के पाइन्छ केरामा ?

Ashwin 13, 2075 काठमाडौं । केराको प्राचीन थलो दक्षिण तथा दक्षिणपूर्वी एसिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो । यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएक...

केसीको चेतावनी : सम्झौता कार्यान्यन न...

केसीको चेतावनी : सम्झौता कार्यान्यन नभए १६ औँ अनशन बस्ने

Ashwin 12, 2075 काठमाडौं । सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने डाक्टर गोविन्द केसीले चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा. केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताए...

मृगौला पीडित थापा सहयोग माग्दै, सक्दो...

मृगौला पीडित थापा सहयोग माग्दै, सक्दो सहयोग गरौं

Ashwin 12, 2075 प्यूठान । गौमुखी गाउँपालिका २ अर्खाका शेरबहादुर थापाका दुबै मृगौला फेल भएका छन् । दुबै मृगालाले काम गर्न छाडेपछि उनी हाल बुटवलको दीपनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउँदै आएका छन् । उपचार गर्नका ल...

रक्तदान गर्दा शरीरको स्वास्थ्यका लागि...

रक्तदान गर्दा शरीरको स्वास्थ्यका लागि फाइदा गर्छन् ! यी हुन् फाईदा हेनुहोस्

Ashwin 12, 2075 काठमाडौं । केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ रु रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...