यी ३ ठाउँमा भुलेर पनि मोवाइल नराख्नुस्, कुन ठाउँमा नराख्ने ? राख्दाँ के हुन्छ ?

Women sleeping with nice pilow

काठमाडौं । आजकल मानिसहरुको आफ्नो मोवाइसँग एकदमै नजिकको सम्बन्ध हुन्छ । मानिसहरु जहाँ गएपछि मोवाइल फोन बोकेर हिड्ने गर्छन् ।

कतिपयले त बाथरुम जाँदा समेत मोवाइल छाड्दैनन् । मोवाइलले धेरै समस्याहरुको समाधान गर्न सहयोग गरेता पनि मोवाइल राऋने ठाउँको बारेमा जान्नु भने अत्यन्त जरुरी हुन्छ ।

त्यस्ता ठाउँहरु जहाँ मोवाइल राख्नु हुदैँन

तकियामुनिः यदि तपाइलाई गहिरो निन्द्रा पर्दैन भने त्यसको कारण हुनसक्छ तपाईको मोवाइल । स्क्रिनमा देखिने नीलो प्रकाशले तपाइँको दिमागमा असर गर्नसक्छ ।

बाथरुममाः मोवाइल वाथरुममा लिएर जानाले वाथरुमका किटाणुहरु मोवाइलमा सर्छन् । जसले पछि मोवाइल प्रयोग गर्दा हातमा किटाणुहरु फैलिन सक्छ ।

अनुहार नजिकः अनुहार नजिक मोवाइल लगेर धेरैले फोनमा बोल्ने गर्छन् । कसैले त गालामा टसाँएर नै कुरा गर्छन् । यसबाट फोनमा लागेको किटाणुहरु तपाइँको अनुहारमा लाग्छ । त्यसबाट डण्डीफोर र छालाको समस्या हुनसक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...