तरकारीहरुको जूस पीउनुको फाइदा !

Tarkari

काठमाडौं । हेल्दी रहनको लागि मानिसहरु फल र जुसमा धेरै निर्भर हुन्छन् । यसकोलागि उनीहरु तरकारी सँग टाँढिन थाल्छन् ।

तर हरीयो तरकारीहरुमा फलहरु भन्दा धेरै पोषक तत्व पाइन्छ । त्यहीं तरकारीको जूस त त्यो भन्दा पनि फाइदाजनक छ । एक गिलास वेजिटेबल जूसमा यत्ती मात्रामा प्रोटीन र इनर्जी पाइन्छ, जसले हाम्रो शरीरलाई हरेक किसिमको पोषण दिन सक्छ ।

आउनुस् जानी राखौं के के छ तरकारीहरुको जूस पीउनुको फाइदाहरु :
– तरकारीलाई जूसको रुपमा पिउनाले शरीरमा धेरै पोषक तत्व पुग्छ ।
– तरकारीको जूस शरीरलाई रोग मुक्त बनाउँछ अनि राहत महसूस गराउँछ ।
– तरकारीको जूसमा रेशाहरु भरपूर मात्रामा पाइन्छ जसकारण यसले तौल घटाउन सहायक हुन्छन् ।
– तरकारीको जूसले पोषण को साथै भोकलाई पनि शांत राख्छ ।
– तरकारीको जूसमा विटामिन, मिनरल्स, रेशा, खनिजको भरपूर मात्रा हुन्छ ।
– तरकारीको जूस शरीरमा एजको स्तरलाई बढ़ाउँछ र ऊर्जा प्रदान गर्छ ।
– तरकारीको जूस कालेस्ट्रालमा नियन्त्रण राख्छ किनकि यसमा सैचुरेटेड एसिड र सोडियम पाइँदैन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...