एजेन्सी। क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।
क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।
दुखाइ- शरीरको कुन...
Ashwin 20, 2075 दार्चुला । नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डमुण्डुमा गाउँभरी मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा बृद्धबद्धाहरु भाइरलले प्रभावित बनेका छन् ।
नौगाड २ मा रहेको केदारेश्वर मावि सुण्डुमुण्डु वि...
Ashwin 19, 2075 काठमाडौं । महिनावारी भएकाबेला सामान्यतय यौनसम्पर्क गर्न्नु त्यति राम्रो मानिदैन । यतिखेर यौनसम्पक गर्दा एकदम साबधानी अपनाउनु राम्रो हुन्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर...
Ashwin 18, 2075 लमही । दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिक...
Ashwin 18, 2075 काठमाडौं । वैज्ञानिकहरुका अनुसार कपाल काट्ने मेसिन टाउकोमा प्रयोग गर्दा हाम्रो मष्तिकलाई ठूलो असर पर्दछ ।
कपाल काट्ने बेला आनन्द महसुस भएपनि यसले दिर्घकालिन रुपमा असर पु¥याएको हुन्छ । विद्युतिय सामाग्री हामी प्रयोग गर्नु ...
Ashwin 17, 2075 काठमाडौं । सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्...
Ashwin 16, 2075 गौशाला । झाडापखालासम्बन्धी जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा सचेतना जगाउने अभियान शुरु गरिएको छ ।
झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालास...
Ashwin 16, 2075 काठमाडौं । पछिल्ला केही समययत बालिका बलात्कारका घटना बढिरहेका छन् । कुनै महिला बलात्कृत भए त्यसको भरपर्दाे प्रमाण भनेकै मेडिकल रिपोर्ट हो । तर, रिपोर्ट नै गलत बनाइए के हुन्छ ?
धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घ...
Ashwin 14, 2075 गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने ग...
Ashwin 13, 2075 काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले अस्पतालमा १०० शैयाको नयाँ भवन थप्ने घोषणा गरेका छन् । विश्व मुटु दिवस २०१८ समारोहमा नर्भिकका अध्यक्ष चौधरीले १०० शैयायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकल...
Ashwin 13, 2075 काठमाडौं । महिनावारी बन्द भएका महिलाको स्वास्थ्यमा देखिएका समस्यालाई बेलैमा समाधान गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
मेनोपस सोसाइटी अफ नेपाल (मेसोन) को दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी चिकित्सकहरुले जनचेतनाको कमीका का...
Ashwin 13, 2075 काठमाडौं । जसरी पछिल्लो समय मुटु रोग बढ्दै गएको छ, त्यसरी नै युवा उमेरमा नै मुटु रोगको सिकार बन्नेहरूको संख्या पनि बढ्दै गएको छ । गंगालाल अस्पतालमा २० देखि ५० वर्ष बीचका मानिस उपचार गर्न आउनेको संख्या पनि बढ्दै गएको छ । आव...
Ashwin 13, 2075 काठमाडौं । केराको प्राचीन थलो दक्षिण तथा दक्षिणपूर्वी एसिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो । यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो ।
खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएक...
Ashwin 12, 2075 काठमाडौं । सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने डाक्टर गोविन्द केसीले चेतावनी दिएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा. केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताए...
Ashwin 12, 2075 प्यूठान । गौमुखी गाउँपालिका २ अर्खाका शेरबहादुर थापाका दुबै मृगौला फेल भएका छन् ।
दुबै मृगालाले काम गर्न छाडेपछि उनी हाल बुटवलको दीपनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउँदै आएका छन् ।
उपचार गर्नका ल...