सुर्खेत । दोस्रो सस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने भएको छ । प्रतियोगिता बैशाख १२ देखी २१ गते सम्म संञ्चालन गरिने आयोजक कर्णाली किक्रेट एकेडेमीले जनाएको छ ।
बीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगितामा विभिन्न ठाँउका ५ टिम सहित ३ वटा विभागिय टोलीको प्...
Falgun 20, 2075 काठमाडौं । नेपालले आयोजना गर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति तय भएको छ ।
थाइल्याण्डको बैंककमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले आगामी डिसेम्बर १ देखि १२ तारिखसम्म हुने गरी सागको नयाँ मित...
Falgun 19, 2075 एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले करियरको १०० औं एपीटी टुर उपाधि जितेका छन् । शनिबार दुबई ड्युटी फ्री टेनिस च्याम्पियनसिपको उपाधि जित्दै फेडेररले उपाधिमा शतक पुरा गरेका हुन् ।
दुबईमा भएको फाइनलमा ग्रिसका स्टेफानोस टिस्...
Falgun 18, 2075 काठमाडौं। चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले शनिबार आयोजना गरेको दौडमा आफ्नै वि...
Falgun 18, 2075 काठमाडौं, फागुन । खेल एउटै हुन् । हार जित खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । ...
Falgun 18, 2075 काठमाडौं । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि भिड्न आज हुँदैछ । फाइनलमा भिड्दै छन् दुई चिरपरिचित प्रतिद्वन्दी रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब ।
पोखरा रंगशालामा हुने फाइनल खेल अपरान्ह २ बज...
Falgun 18, 2075 काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् दोस्रो चरणको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी)ले विजयी सुरुआत गरेका छन् ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबा...
Falgun 18, 2075 काठमाडौं । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पहिलो पहिलो एकदिवसीय क्रिकेट आज (शनिबार) हुँदैछ । पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेलका लागि शनिबार भारत र अष्ट्रेलियाले भिड्न लागेका हुन् ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट...
Falgun 17, 2075 काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ। युएईमा भइरहेको पिएसएलमा लगातार चौथो खेलमा विकेट लिने क्रममा लाहोर क्वालन्डर्सका बलर सन्दीपले बिहीबार अबेर राति भ...
Falgun 17, 2075 काठमाडौं । पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन्।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा बिहीबार भएको सेमिफाइनल खेलम...
Falgun 17, 2075 काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्स पराजित भएको छ । बिहिबार राति भएको खेलमा लाहोर कराँची किंग्ससंग ५ विकेटले पराजित भएको हो ।
दुब...
Falgun 16, 2075 काठमाडौं । थाईल्याण्डमा सम्पन्न आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
बैंककमा बुधबार सम्पन्न छनोटमा उपविजेता बनेपनि नेपाली टोली ग्...
Falgun 16, 2075 काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु लिभरपूल, म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपूलले वाट्फोर्डलाई ५–० ले हराउँदा दोस्रो स्थानक...
Falgun 15, 2075 धनकुटा । धनकुटामा संचालन भइरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलममा झापाले तेह्थुमलाई र उदयपुरले इलामलाई हराउँदै सेमीफाईनलमा पुगेका छन् ।
झापा र तेह्थुमबीच भएको पहिलो खेलमा ०–४ गोलको अन्तर ते...
Falgun 15, 2075 काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने भने ...