विश्वकपमा फ्रान्स विजय

f.title
निशान न्युज असार ३१, 2075

काठमाडौ । पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालाई ४–२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो ।मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनलमा रुसलाई च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे...

फ्रान्सले लियो २–१ अग्रता

फ्रान्सले लियो २–१ अग्रता

असार ३१, 2075 मध्यन्तर अघि फ्रान्सले २ गोल गरेको छ भने क्रोएशियाले १ गोल मात्र गरेको छ । मध्यन्तर अघिबाट नै बल फ्रन्सको कब्जामा छ । विश्वकप फाइनलमा पेनाल्टी गोल मार्फत फ्रान्सले पुनस् क्रोएशियाविरुद्ध अग्रता लिएको छ । ३६ औं मिनेटमा एन्...

भत्कियो जिल्लाकै पुरानो कभर्ड हल

भत्कियो जिल्लाकै पुरानो कभर्ड हल

असार ३१, 2075 डडेल्धुरा । जिल्लाको एक मात्र कभर्ड हल लगातारको वर्षाले भत्किएको छ । जीर्ण अवस्थामा रहेको कभर्ड हल लगातारको वर्षाले भत्किएपछि सबै खेलहरु रोकिएका छन् । ब्याडमिन्टन, टेबल टेनिस, कराँते, बक्सिङ, चेस जस्ता खेलहरु यही कभर्ड ह...

योङमुदो प्रतियोगितामा हारतीकै वर्चश्व

योङमुदो प्रतियोगितामा हारतीकै वर्चश्व

असार ३१, 2075 काठमाडौं । पहिलो हारती अन्तर स्कुल योङमुदो प्रतियोगिता हारती शिक्षा मन्दिरले अधिकांस मेडल आफनो हातमा पारेको छ । हारती शिक्षा मन्दिरको आयोजनामा सम्पन्न सो प्रतियोगितामा हारती शिक्षा मन्दिरले १४ वटा गोल्ड, १३ वटा सिल्भर र ८...

केहीबेरमा विश्वकपको उपाधीका लागि फ्रा...

केहीबेरमा विश्वकपको उपाधीका लागि फ्रान्स र क्रोएसिया भिड्दै

असार ३१, 2075 काठमाडौं । रुसमा जारी विश्वकप फुबटल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रंगशालामा आज राति ८ः४५ बजे उपाधीका लागि प्रतिष्पर्धा हुँदैछ । उपाधी जितेर विश्वकपमा नयाँ इतिहास रच्न...

बेल्जियमलाई खेल क्षेत्रमा इतिहासकै पह...

बेल्जियमलाई खेल क्षेत्रमा इतिहासकै पहिलो ठूलो सफलता

असार ३०, 2075 काठमाडौं । बेल्जिमयले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेको छ । फाइनल पुग्न चुके पनि बेल्जिमयले विश्वकपमा हात ...

इतिहास रच्ने दाउ : ट्रफी उचाल्ने सपना...

इतिहास रच्ने दाउ : ट्रफी उचाल्ने सपना तुहिँदा तेस्रो बन्ने प्रतिष्पर्धामा इंग्ल्याण्ड र बेल्जियम

असार २९, 2075 काठमाडौं । विश्व फुटवलको महाकुम्भ सकिनै लाग्दा आज तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुँदैछ । जनु खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । यी दुबै टीम विश्वकपको ट्रफी उचाल्ने दाउँमा थिए । तर, त्यो सम्भव नभए पनि आजक...

एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

असार २९, 2075 काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा शुक्रबार देखि शुरु भएको छ । नेपाल अन्तर्रा्ष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले १ कार्यक्रमब...

पाल्पामा कभर्ड हलको निर्माण

पाल्पामा कभर्ड हलको निर्माण

असार २९, 2075 पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन,...

क्रोएसियाले रच्यो पहिलो इतिहास, फाइनल...

क्रोएसियाले रच्यो पहिलो इतिहास, फाइनलमा फ्रान्ससँग भिड्ने

असार २७, 2075 काठमाडौं । रुसमा जारी २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको ...

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिता...

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिता हुने

असार २७, 2075 काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने १ दिवसीय प्रतियोगितामा देशभरबाट...

राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा ...

राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

असार २७, 2075 सुर्खेत । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला-रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ । राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ...

१२ वर्षपछि फर्कियो खोलो, फ्रान्स पुग्...

१२ वर्षपछि फर्कियो खोलो, फ्रान्स पुग्यो फाइनलमा

असार २६, 2075 काठमाडौं । भनिन्छ १२ वर्षपछि खोलो फर्किन्छ । यस्तै भएको छ फ्रानसका लागि । अर्थात् रुसमा जारी फुटवलको महाकुम्भमा फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको २०१८ फिफा विश्वकप फ...

पौने १२ बजे फ्रान्स र बेल्जियम आमने स...

पौने १२ बजे फ्रान्स र बेल्जियम आमने सामने हुँदै, को पुग्ला फाइनलमा ?

असार २५, 2075 काठमाडौं । रुसमा जारी विश्वकपले विश्वका खेलप्रेमीको ध्यान केन्द्रित गरेको छ । यसअर्थमा की रुसमा जारी प्रतियोगितामा खेल पण्डितहरुको अनुमान विपरित नतिजा आइरहेको छ । यसपटक सेमिफाइलनमा फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र क्रोयसि...

खेलकूद विकासमा पर्याप्त बजेट छैन खेलक...

खेलकूद विकासमा पर्याप्त बजेट छैन खेलकूदमन्त्रीे विश्वकर्माको गुनासो

असार २४, 2075 काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्न...

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...